अर्थ

होङ्सी सिमेन्टलाई ३० मेगावाट विद्युत् दिने प्राधिकरणको निर्णय

काठमाडौं,वैशाख १३ । नेपाल विद्युत् प्राधिकरणले साढे २ वर्षदेखि डिजेलकै भरमा सञ्चालन हुँदै आएको नवलपरासीस्थित नेपालकै ठूलो सिमेन्ट उद्योग अर्थात् होङ्सी शिवम् सिमेन्टलाई ३० मेगावाट विद्युत् दिने भएको छ ।

बीमा कम्पनीहरूको आईटी अडिट : प्रतिवेदन बुझाउने म्याद वैशाख मसान्तसम्म थपियो

काठमाडौं,वैशाख १२। बीमा समितिले बीमा कम्पनीहरूको सूचनाप्रविधि प्रणालीको परीक्षण (आईटी अडिट) गर्ने अवधि थपेर वैशाख मसान्तसम्म पुर्‍याएको छ । यसअघि तोकिएको म्याद चैत मसान्तसम्ममा सबै कम्पनीबाट त्यस्तो प्रतिवेदन प्राप्त नभएपछि

मोबाइलको आयात दोब्बर : ९ महीनामा भित्रियो २९ करोड ६९ लाखको मोबाइल

काठमाडौं,वैशाख १२ । आर्थिक वर्ष २०७६/७७ मा कोभिड–१९ महामारीका कारण समग्र अर्थतन्त्र प्रभावित भए पनि मोबाइल फोनको बजार भने झनै बढेको छ । बन्दाबन्दी खुकुलो भएपछि गतवर्ष साउनदेखि नै मोबाइल

औद्योगिक क्षेत्रका बेथिति : सम्भाव्यता बारा–पर्सामा, योजना अन्तै !

वीरगञ्ज,वैशाख १२ । बारा र पर्साको भौगोलिक अवस्थितिले यो क्षेत्रलाई औद्योगिक कोरिडोरका रूपमा स्थापित गरेको हो । भारतीय रेलमार्गसँग जोडिएको नाका, समुद्री बन्दरगाहसँग निकट पहुँच र देशको मध्यभागमा हुनुका कारण

२ अर्बभन्दा बढी कर छली गरेको आरोपमा १६ जना आरोपीविरुद्ध मुद्दा

काठमाडौं,वैशाख ११ । राजस्व अनुसन्धान विभागले २ अर्ब रुपैयाँभन्दा बढी राजस्व छली गरेको अभियोग लागेका १६ जनाविरुद्ध शुक्रवार  मुद्दा चलाएको छ ।      विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि

सुनको मूल्य प्रतितोला ९१ हजार ७ सयमा कारोबार

काठमाडौं, बैशाख १० । नेपाली बजारमा सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाला सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा

अन्तरसरकारी वित्त परिषद्को बैठक : आवश्यकताका आधारमा आयोजना छनोट गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं,वैशाख १० । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यकता र औचित्यका आधारमा मात्र आयोजनाहरू छनोट गर्न प्रदेश र स्थानीय तहलाई निर्देशन दिएका छन् । बिहीवार सम्पन्न अन्तरसरकारी वित्त परिषद्को छैटौं बैठकमा अर्थमन्त्री

दुईओटा बजेटमा राखिएको कार्यक्रम अझै अलपत्र

काठमाडौं,वैशाख १० । सरकारले नवप्रवर्तनलाई प्रोत्साहित गर्ने भनी यस अघिका २ आर्थिक वर्षमा घोषणा गरेको एक कार्यक्रम कार्यान्वयनमा जान सकेको छैन । नवप्रवर्तन कार्यअन्तर्गत नयाँ प्रविधिको माध्यमबाट कम समय, कम

बढ्न थाल्यो सुनको मूल्य

कारोबारमा छैन असर काठमाडौं,वैशाख ९ । कोरोना विपद् कम हुँदै गएपछि घट्न थालेको सुनको मुल्य पुनः बढ्न थालेको छ । कोरोना संकटमा ह्वात्तै बढेको सुनको मूल्य पछिल्ला महीनामा घट्दै गएको