सुनको मूल्य प्रतितोला ९१ हजार ७ सयमा कारोबार



काठमाडौं, बैशाख १० । नेपाली बजारमा सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाला सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा खरिद विक्रि भैरहेको छ ।

त्यस्तै, तेजाबी सुन शुक्रबार ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । चाँदी आज प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा खरिद भएको छ।

प्रतिक्रिया दिनुहोस्