काठमाडौँ, पुस २३ — आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ विपरीत सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै करिब रु २८ करोड ९९ लाख रकमान्तर गरेको पाइएको छ। नियमअनुसार पहिलो

काठमाडौँ,पुस २३। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिज चाँगुनारायण २ भक्तपुरलाई रु दुई

काठमाडौँ, पुस २३ । नेपालमा तरकारी उत्पादन बढ्दै गए पनि विषादीको असमञ्जसपूर्ण प्रयोगका कारण तरकारीमा अत्यधिक रासायनिक विषादी फेला पर्न थालेको छ। किसानसम्म सरकारी कृषि प्राविधिकको पहुँच कमजोर हुँदा धेरैजसो

काठमाडौँ,पुस २३- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा

चितवन,पुस २२। चितवनमा पहिलो पटक पशुपालक किसानहरूबिच दूध दुहुने प्रतिस्पर्धात्मक रियालिटी शो ‘दूध’ सुरु हुने भएको छ।भरतपुरका व्यावसायिक पशुपालकमध्ये दूधलाई विविधीकरण गर्ने सहकारीमार्फत दूध बिक्री गर्दै आएका २० जना किसानलाई

काठमाडौं,पुस २२ । मंगलबार पनि नेपाली बजारमा सुनको भाउ उच्च दरले बढेको छ। हिजो एकैदिन ४ हजार ६०० रुपैयाँले बढेको सुनको भाउ आज पनि तोलामा ३१०० रुपैयाँ बढेको छ। नेपाल

काठमाडौँ,पुस २२- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर

काठमाडौं,पुस २१ । अण्डाको मूल्य क्रमशः घट्दै गएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गर्दै भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँले घटाएको जनाएको छ।

हेटौँडा, पुस २१ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४ जुरेली तुलसीपुरका मौरीपालक किसान नारायण घिमिरे यतिबेला मह उत्पादन र बिक्रीमा व्यस्त हुनुहुन्छ। हेटौँडा आसपासका विभिन्न क्षेत्रलाई मौरी चरन स्थल बनाउँदै आएका