अर्थ

प्रधानमन्त्री राहत कोषमा कति रकम मौज्दात ?

काठमाडौं,भदौ २५ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा हाल १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ

एकैदिन ३४ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौं,भदौ २५। नेपाली बजारमा बिहीबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। आज छापावाल सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार ४ सय रुपैयाँले उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी

एकैदिन ३ हजारले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,भदौ २४ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं,भदौ २४ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ४२ पैसा र बिक्रीदर १५२ रुपियाँ

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

मुस्ताङ,भदौ २४- भोटेकोशीमा बाढीका कारण (रसुवागढी—केरुङ) नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । भन्सार कार्यालयका अनुसार यही भदौ १० देखि २३ गतेसम्म 

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ,भदौ २४- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन (आरडिएनए) को विवरण यथार्थपरक बनाउन निर्देशन दिनुभएको छ । मङ्गलबार अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा

काठमाडौं,भदौ २३ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९ बजेसम्म दुवै कोषमा

सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो

काठमाडौं, भदौ २३। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १००

सडक अवरुद्ध भएपछि काठमाडौँमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्यो

काठमाडौँ, भदौ २३ । भोटेकोशी हिमबाढीका कारण यातायात अवरुद्ध भएसँगै काठमाडौँ उपत्यकामा खाद्यान्न, हरियो तरकारी, फलफूल तथा खाना पकाउने एलपी ग्यासको मूल्य बढेको छ। वैकल्पिक र लामो मार्ग प्रयोग गरी