
पाल्पा,कात्तिक २। तानसेन नगरपालिका–२ का सात महिलाले सालका पातबाट दुनाटपरी उत्पादन गरी रोजगारी र आम्दानीको अवसर सिर्जना गरेका छन्। चार लाख रुपैयाँ लगानीमा सञ्चालित ‘दिदीबहिनी कुटिर उद्योग’बाट दैनिक एक हजार

जुम्ला,कात्तिक २- जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दशैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताउनुभयो । किसानहरुको दैनिकी अहिले

मुस्ताङ,कात्तिक २ । यस वर्षको दसैँको अवसरमा मुस्ताङ हुँदै करिब ३५ करोड रुपैयाँ मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा बिक्रीका लागि निकासी भएका छन्। कृषि तथा पशु विकास कार्यालयका अनुसार यस

काठमाडौं,कात्तिक १ । नुवाकोटकी सन्तमाया तामाङले आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन्। दसैँका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको

ताप्लेजुङ,कात्तिक १- यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ भेटी सङ्कलन भएको छ । सोही अवधिमा २० हजार

काठमाडौँ,असोज ३०। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ४०

काठमाडौं,असोज २९ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गर्नुभएको छ । थाइल्याण्डको राजधानी बैंकमा जारी विश्व बैंक

नुवाकोट,असोज २८ । शिवपुरी गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता दिँदै ५० भन्दा बढी पसल तथा होटलको निरीक्षण गरेको छ। गाउँपालिकाले उपभोक्ताको स्वास्थ्य र अधिकारको संरक्षण, बजारलाई स्वच्छ तथा व्यवस्थित बनाउने र

काठमाडौं,असोज २८ । रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद सहायता वितरण गरेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार