कला/साहित्य

विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा

काठमाडौ,फागुन १५ । काठमाडौँ महानगरपालिका– १५ का ३३ विद्यालयका ६० विद्यार्थीहरू बुधबार स्वयम्भूमा चित्र कोर्न भेला भए । उनीहरुलाई स्वयम्भू महोत्सव आयोजक समितिले ‘विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भू क्षेत्र’ शीर्षकमा

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौ,फागुन १४ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको छ ।  नेपाली सिनेजगत्मा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै महाशिवरात्रिका

महाशिवरात्रिमा पशुपति क्षेत्रमा ट्राफिक सुरक्षा योजना तयार

काठमाडौ,फागुन १२ । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले

मिलन फिल्मले गर्‍यो जापानमा भव्य रूपमा साँस्कृतिक साँझ

काठमाडौ,फागुन १२ । मिलन फिल्म प्रोडक्सनले जापानमा  भव्य रूपमा साँस्कृतिक साँझ तथा स्रष्टा सम्मान गरेको छ । उक्त कार्यक्रमले नेपाली कला, संस्कृति तथा स्रष्टाहरूको सम्मान गर्दै विदेशमा रहेका नेपाली समुदायलाई

साहित्यकार घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण

सुन्दरहरैँचा,फागुन १२ । वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार आयोजित कार्यक्रममा सो सम्मान साहित्यकार घिमिरेलाई प्रदान गरेका हुन

राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छ : प्रधानमन्त्री

काठमाडौ,फागुन १० । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ पुस्तक सत्य लिखतमा आधारित पुस्तक भएको बताएका छन् । पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तक लोकार्पण कार्यक्रममा

नुवाकोटको चिम्टेश्वरमा श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञको शुभारम्भ

नुवाकोट,फागुन ८ । नुवाकोटको ऐतिहासिक एवं पुरातात्विकस्थल चिम्टेश्वरमा श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ–२०८१ सुरु भएको छ । बुधबारदेखि सुरु भएको ज्ञान यज्ञ यही फागुन १४ गते महाशिवरात्रिका दिनसम्म सञ्चालन हुनेछ

नुवाकोटका गगनले ल्याए ‘म तिमी तिरै हेर्छु’ गीत

नुवाकोट,फागुन ३ । नुवाकोटका उदयमान गायक गगन श्रेष्ठले प्रणय दिवसको अवसरमा ‘म तिमी तिरै हेर्छु‘ गीत सार्वजनिक गरेको छन । शुक्रबार विदुरमा पत्रकार सम्मेलन गर्दै गायक श्रेष्ठ र नेपाली कांग्रेस नुवाकोटका

सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

काठमाडाैं, माघ २७ । मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल भएकी छिन् । शनिवार अपरान्ह राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो कार्यक्रममा ताजसँगै