
रामेछाप,जेठ २९ । रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ की चाहना प्रधान मिस ग्रान्ड नेपाल २०२५ मा प्रभावशाली उपस्थिति जनाउँदै, विजेताको पहिलो दावेदारको रूपमा अगाडि बढिरहेकी छन्। आत्मविश्वास, सशक्त अभिव्यक्ति, सौन्दर्य र

काठमाडौं,जेठ २४ । पाठशाला नेपाल फाउन्डेसनले विश्व वातावरण दिवसको अवसरमा आयोजना गरेको पाठशाला प्रकृति काव्योत्सव २०८२ नामक उपत्यकाव्यापि विद्यालय स्तरीय कविता प्रतियोगितामा नवज्योति मा. वि कोटेश्वरमा अध्ययनरत विद्यार्थी दर्शक आचार्यले प्रथम स्थान

काठमाडौं, जेठ २१ – लेखक एवं साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित अनुसन्धानात्मक कृति ‘खनियाबास विद्रोह’ सार्वजनिक गरिएको छ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा

नुवाकोट, जेठ ९ | बट्टार पुरानो बजारमा आजबाट आधुनिक प्रविधियुक्त सिनेमा हल ‘शिवालय सिनेप्लेक्स’को औपचारिक शुभारम्भ गरिएको छ। स्थानीय व्यवसायी सन्तोष अधिकारीको लगानीमा निर्माण भएको यो सिनेमा गृहले अब दर्शकहरूलाई

काठमाडौं,जेठ ४ । भारतीय अभिनेत्री तथा उत्कृष्ट नृत्याङ्गना नोरा फतेहीले शनिबार बौद्धस्थित हायात मैदानमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा आफ्नो जादुमयी प्रस्तुतिमार्फत हजारौँ नेपाली दर्शकलाई मन्त्रमुग्ध पारिन ।

काठमाडौं,जेठ ३ । शुक्रवार एक समारोह वीच साहित्यकार बिटु केसीको “धीत” लोकार्पण भयो । चर्चित गीतकार एवं वरिष्ठ अर्थशास्त्री डा विश्वम्भर प्याकुरेल , वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल , वरिष्ठ चलचित्र

काठमाडौं,वैशाख २६ । जसरी सानो ‘झिल्को’ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ । ‘झिल्को’ चलचित्र यही यथार्थमा आधारित

काठमाडौं,वैशाख २५ । अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्र स्तरीय बन्न थालेको बताएकी छिन । चलचित्र ‘जार’ को ‘प्रिमियर शो’ हेरेपछि प्रतिक्रिया दिँदै उनले चलचित्रको ‘मेकिङ’, छायाङ्कन, पाश्र्वसङ्गीत, रङ्ग संयोजनलगायतका प्राविधिक

महोत्तरी,वैशाख २३ । प्राचीन मिथिलाक्षेत्रमा विभिन्न धार्मिक अनुष्ठानका साथ आज जानकी नवमी मनाइँदैछ । विदेह भूमि पनि भनिने मिथिलामा सीताको जन्म भएको विश्वासमा हरेका वर्ष वैशाख शुक्ल नवमीका दिन सीताजयन्ती