खेलकुद

एमएमए फाइटर रविन्द्रलाई प्रोत्साहन स्वरुप पाँच लाख रुपैयाँ दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं,साउन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका रविन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप सरकारले पाँच लाख रुपैयाँ दिने जानकारी दिएका छन्  । सामाजिक

यु–२० महिला फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं,साउन २६ । एएफसी यु–२० एसियन कप छनोट खेल खेलेर नेपाली महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ । भुटानमा भएको छनोट खेलमा नेपाल समूह चरणबाट बाहिरिएको थियो । भुटानको

स्याङजाका सन्दिप खत्रि क्षेत्रि छानिए नेपाल प्रिमियर लिगमा

स्याङ्जा,साउन २६ । स्याङ्जाको गल्याङ नगरपालिका–१०, पक्वादीका २२ बर्सिया युवा क्रिकेटर सन्दीप खत्री क्षेत्री पहिलो पटक नेपाल प्रिमियर लिग एनपियल खेल्नका लागि छानिएका छन् ।  यसअघि जिल्लाबाट कसैले पनि राष्ट्रिय

विदुरमा ‘वेत्रावती जुडो हल’ उद्घाटन

नुवाकोट,साउन २४ — विदुर नगरपालिका–१० स्थित वेत्रावतीमा निर्माण गरिएको ‘वेत्रावती जुडो हल’को शनिबार विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा वडा नं. १० का अध्यक्ष

महिला यु–२० एसियन कप छनोट : नेपालले साउदीलाई हरायो

काठमाडौं,साउन २३ । नेपालले एएफसी महिला यु–२० एसियन कप छनोटमा जित हासिल गरेको छ। भुटानको थिम्पुस्थित चामलिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’को दोस्रो खेलमा नेपालले साउदी अरबलाई  १–० गोलले हराउँदै

प्रधानमन्त्रीद्वारा बान्टमवेट च्याम्पियन विजेता रवीन्द्र ढाँटलाई बधाई

काठमाडौ,साउन १८। प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट (एमएफए १७)मा बान्टमवेट च्याम्पियन विजेता नेपालका रवीन्द्र ढाँटलाई बधाई दिएका छन्  । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बान्टमवेट च्याम्पियन विजेता रवीन्द्रलाई

विदुरमा तीन किलोमिटर दौड कार्यक्रम सम्पन्न

नुवाकोट,साउन १८। नुवाकोटको विदुरमा शनिबार ‘स्वास्थ्यका लागि दौड, जीवनका लागि दौड’ भन्ने नारासहित तीन किलोमिटर दौड कार्यक्रम सम्पन्न भएको छ। नेपाल रनको आयोजनामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको

कप्तान ‘साम्बा’ सम्मानित

मकवानपुर,साउन १७ । फुटबल खेलको माध्यमबाट नेपाललाई विश्वभर चिनाउने नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई हेटौँडामा सम्मान गरिएको छ ।  सञ्चारिका समूह मकवानपुरले ५० हजार नगदसहित साम्बालाई

‘दौडिन्छ नुवाकोट’ अभियानअन्तर्गत स्वास्थ्यका लागि दौड कार्यक्रम हुने

नुवाकोट, साउन १६ – स्वास्थ्यप्रद जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले नुवाकोटमा ‘दौडिन्छ नुवाकोट’ अभियान अन्तर्गत दौड कार्यक्रम आयोजना हुने भएको छ। नुवाकोट एथलेटिक्स क्लबको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त दौड कार्यक्रम