खेलकुद

साफ यू–२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत, भुटान २–१ ले पराजित

काठमाडौँ,चैत ९ — साफ यु ट्वान्टी च्याम्पियनसिप (SAFF U-20 Championship) अन्तर्गत बीस वर्षमुनिको प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आज सम्पन्न उद्घाटन खेलमा नेपालले भुटानलाई

१०औँ राष्ट्रिय खेलकुद अब निर्वाचनपछि मात्रै

काठमाडौं,फागुन १४- फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरिने भनिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछि उपयुक्त समयमा गरिने भएको छ । मन्त्रिपरिषद्को मङ्गलबार

सावित्रा भण्डारीको उपचारका लागि २४ घण्टामै डेढ करोडभन्दा बढी सहयोग जुट्यो

काठमाडौं, फागुन १२ – राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि २४ घण्टाभित्रै डेढ करोड रुपैयाँभन्दा बढी सहयोग रकम जुटेको छ। मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले

श्रीलङ्कालाई ५१ रनले हराउँदै इङ्ल्याण्ड विजयी

काठमाडौं,फागुन ११ । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा इङ्ल्याण्ड विजयी भएको छ । हिजोदेखि सुरु भएको  ‘सुपर-एट’ को खेलमा इङ्ग्ल्यान्डले श्रीलङ्कालाई ५१ रनले हराएको हो । इङ्ग्ल्याण्डले

प्रथम ‘शिवपुरी कप’ अन्तर डोजो कराते प्रतियोगिता सम्पन्न

नुवाकोट,फागुन १० । शिवपुरी गाउँपालिका वडा नम्बर १ स्थित शिवालय आधारभूत विद्यालय मा सम्पन्न प्रथम ‘शिवपुरी कप’ अन्तर डोजो कराते प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ। प्रतियोगिता शिवपुरी डोजो को आयोजनामा

सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

कास्की,फागुन ९- मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा जावलाखेल

आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै

कास्की,फागुन ९- मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५ औँ सस्करणको फाइनल खेल आज हुँदैछ । पोखरा रङ्गशालामा दिउसो २ः०० बजे हुने खेलमा उपाधिका लागि जावलाखेल

नुवाकोटको लिखुमा शिक्षक भलिबल प्रतियोगिता सम्पन्न, प्रथम नारायणदेवी मावि

नुवाकोट,फागुन ६ – जिल्लाको लिखु गाउँपालिका भित्र सञ्चालनमा रहेका विद्यालयका शिक्षक तथा कर्मचारीबीच आपसी सद्भाव, खेलप्रतिको रुचि अभिवृद्धि र पेशागत क्षमता विकास गर्ने उद्देश्यले “अन्तर विद्यालय स्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल

नेपालको सान्त्वना जित, स्कटल्याण्ड ७ विकेटले पराजित

काठमाडौं,फागुन ६ । आईसीसी टी-२० विश्वकप अन्गर्गतको आफ्नो अन्तिम खेलमा मंगलबार नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ । दीपेन्द्र सिंह ऐरीको अर्धशतक प्रहारमा नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो