खेलकुद

काठमाडौंमा जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता सुरु, युवालाई खेलकुदसँग जोड्न मन्त्री पौडेलको जोड

काठमाडौं, असार २ –स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले युवालाई स्वास्थ्य बनाउन खेलकुदसँग जोड्नुपर्नेमा जोड दिएका छन् । काठमाडौं महानगरपालिका–२६ द्वारा आयोजना गरिएको ‘काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता–२०८२’ को आइतबारको

नुवाकोट जिल्लाव्यापी खुल्ला सितोरियो कराँते प्रतियोगितामा शिवपुरी डोजोकी अनुरति प्रथम

नुवाकोट,असार १ — जिल्लाको त्रिशूलीस्थित कभर्ड हलमा सम्पन्न जिल्लाब्यापी खुल्ला सितोरियो कराँते प्रतियोगितामा शिवपुरी डोजो गोजुकाई कराँते टोलीले उत्कृष्ट प्रदर्शन गर्दै समग्रमा ‘टीम फस्ट’ बन्न सफल भएको छ । टोलीबाट

विदुरमा व्याडमिन्टन कभर्ड हल उद्घाटन, जिल्लास्तरीय प्रतियोगिता सुरु

नुवाकोट, असार १ । विदुर नगरपालिका–९ को कोलनीमा नगरपालिकाको लगानीमा निर्माण गरिएको व्याडमिन्टन कभर्ड हलको उद्घाटन गरिएको छ । विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले उक्त कभर्ड हलको उद्घाटन गर्दै खेलकुद

विदुर मेयर कप क्रिकेट : विदुर ४ को शानदार जीत

नुवाकोट,जेठ ३१ । नुवाकोटको विदुर ५ पिपलटारमा जारी प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय क्रिकेट प्रतियोगितामा विदुर वडा नम्बर ४ ले शानदार शुरुवात गरेको छ । विदुर नगरपालिकाद्धारा आयोजित प्रतियोगितामा

विदुरमा प्रथम मेयर अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु

नुवाकोट,जेठ २९ — विदुर नगरपालिकाको आयोजनामा तथा नुवाकोट क्रिकेट संघको प्राविधिक सहयोगमा ‘प्रथम विदुर मेयर अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता’ सुरु भएको छ। प्रतियोगिताको उद्घाटन समारोह बिहीबार, विदुर–५ स्थित तल्लो पिपलटार

“क्रिकेटमा उत्साहको चौका! विदुर मेयर कपका खेलाडीलाई खेल सामग्री वितरण”

नुवाकोट,जेठ २९ —प्रथम विदुर मेयर कप अन्तरवडास्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीहरूलाई उत्साहित बनाउन विदुर नगरपालिका–४ र ७ ले विभिन्न खेल सामग्री वितरण गरेका छन्। आजदेखि सुरु भएको प्रतियोगितामा सहभागी

एसियन कप छनोट : नेपाल लाओससँग पराजित

काठमाडौं,जेठ २८ । एएफसी एसियन कप छनोट खेलमा नेपाल लाओससँग २–१ गोलले पराजित भएको छ । न्यु लाओस स्टेडियममा मङ्गलबार भएको खेलमा घरेलु टोली लाओसलाई जिताउन डामोथ थोङखामसााथले १३औँ र

विश्वकप क्रिकेट लिग–२ : अन्तिम खेलमा नेपालद्वारा नेदरल्यान्ड्स १६ रनले पराजित

काठमाडौं,जेठ २८ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी शृङ्खलाको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्दै शानदार जीत हात पारेको छ। स्कटल्यान्डमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ गर्ने

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं,जेठ २७ । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको चौथो श्रृङ्खलामा अहिले नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ । स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा यो खेल जारी छ । टस हारेको