खेलकुद

जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा फुटबलः सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने

कैलाली,फागुन १३। जिल्लाको गौरीगङ्गामा भइरहेको जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेश भिड्ने भएका छन् । गौरीगङ्गा–११ स्पोर्टस् क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको फाइनल खेल

बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै

काठमाडौ,फागुन १२ । सातौँ संस्करणको बागमती गोल्डकप फुटबलको उपाधिका लागि मच्छिन्द्र क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिष्पर्धा हुँदैछ । आज दिउँसो २ बजे मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति फुटबल

बलियो टिम म्यानमारलाई नेपालले बराबरीमा रोक्यो

काठमाडौ,फागुन १२ । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत आइतबार नेपालले आफ्नो तेस्रो खेल म्यानमारसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको हो । सिंगल

केपी ओली कप च्याम्पियनसिपको शुभारम्भ

काठमाडौ,फागुन ११ । राष्ट्रिय युवा सङ्घ, नेपालद्वारा आयोजित तेस्रो केपी ओली कप च्याम्पियनसिपको आज शुभारम्भ भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

लेबनानको सान्त्वना जित

काठमाडौ,फागुन ११। लेनबनानले ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सान्त्वना जित निकालेको छ । दशरथ रङ्गशालामा आइतबार भएको लिग चरणको अन्तिम खेलमा लेबनानले कीर्गिस्तानलाई २–० गोलले हरायो । चार

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल र म्यान्मार भिड्दै

काठमाडौं,फागुन ११ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज म्यान्मारको सामना गर्दैछ । यो खेल दशरथ रंगशालामा साँझ ६ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा नेपाल र म्यान्मार फाइनलमा पुगिसकेका छन् ।

एनएसएलको मिनी अक्सन : कुन टोलीमा को परे ?

काठमाडौं,फागुन ११ । आगामी चैत १६ देखि हुन लागेको तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताका लागि शनिवार मिनी अक्सन सम्पन्न भएको छ । क्याटोगोरी ‘ए’ र क्याटोगोरी ‘बी’का

भरतपुरमा सर्वाधिक पुरस्कार राशिको गोर्खाली रग्बी सेभेन्स हुने 

चितवन,फागुन १० । गोर्खाली रग्बी क्लबले चितवन भरतपुरस्थित कृष्णपुर रंगशालामा गोर्खाली रग्वी सेभेन्स पुरुष राष्ट्रिय रग्बी प्रतियोगिता गर्ने भएको छ । फागुन १६ र १७ मा हुने प्रतियोगितामा सात प्रदेश

नेपालले आज पहिलो खेलमा किर्गिस्तानसँग खेल्दै

काठमाडौ,फागुन ५ । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता (ईन्टरनेशनल वुमन्स च्याम्पियनसिप) आजबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा आजदेखि शुरु हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ