
काठमाडौं,कात्तिक १५ । आइसिसी विश्वकप लिग–२ शृङ्खलामा नेपालले अमेरिकालाई २७२ रनको चुनौती दिएको छ । उपकप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले २७१ रन बनाएको हो । नेपालले एक बल बाँकी

काठमाडौं, कात्तिक १२ । सिक्किमको पाल्जोर रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै रोमाञ्चक जीत हासिल गरेको छ। निर्धारित ९० मिनेटसम्म खेल १–१ गोलको बराबरीमा

शिलङ,कात्तिक ११ — नेपालले त्रिदेशीय महिला फुटबल प्रतियोगितामा घरेलु टोली भारतमाथि शानदार जित हासिल गरेको छ। भारतको शिलङस्थित जवाहरलाल नेहरू स्टेडियममा सोमबार भएको खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित

झापा, कात्तिक ११— यही कात्तिक १५ गतेदेखि सुरु हुने प्रथम झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सोमबार सार्वजनिक गरिएको छ। शिवसताक्षी नगरपालिका–५ स्थित दुधे रंगशालामा हुने अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट

दुबई, कात्तिक ९ — आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी छ। यस शृङ्खलामा

भारत म,कात्तिक ७ । भारतको सिलोङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको छ। शुक्रबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए

काठमाडौं,कात्तिक ७— नेपाली महिला फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ। भारतको शिलङस्थित जवाहरलाल नेहरू रंगशालामा हुने खेल साँझ सवा ६ बजेबाट सुरु हुनेछ। नेपालले उज्बेकिस्तानमा सम्पन्न महिला एसियन कप

नुवाकोट,कात्तिक ४ —नुवाकोटको बेलकोटगढी नगरपालिका–९ अर्चलेमा सम्पन्न छैटौं देउराली अर्चले कप २०८२ को उपाधि न्यु भिजन युवा क्लबले हात पारेको छ। मंगलबार भएको फाइनल खेलमा न्यु भिजनले उत्कृष्ट प्रदर्शन गर्दै

काठमाडौं,कात्तिक २— आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा हुने आगामी सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। घोषित टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने