पर्यटन

पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्न पत्राचार

काठमाडौं,भदौ ८ । सरकारले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चीन सरकारलाई औपचारिक रूपमा अनुरोध गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह

पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैंचा

खोटाङ,भदौ ५ । झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुङ्गाले ककनीडाँडा ढपक्कै ढाकिएको छ । प्राकृतिक रूपमै आकर्षक विभिन्न आकृति देखिने ढङ्गैढुङ्गाले बनेको

धार्मिक एवम् पर्यटकीयस्थल गोसाईकुण्डमा पहिलो पटक पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

काठमाडौं,भदौ २। रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाईकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईकुण्डमा शुक्रबार

पर्यटक आगमन बढेपछि होटेलहरूको नाफा वृद्धि

काठमाडौं,साउन ३२ । नेपालमा बाह्य पर्यटकको आगमन बढेसँगै गत आर्थिक वर्ष (आव)मा होटलहरूको नाफामा वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत होटेलहरूले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय

भदौदेखि कुवेत उडान गर्दै हिमालय

काठमाडौ,साउन २९ । हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान गर्ने जनाएको छ । हाललाई सातामा एक दिन मङ्गलबार उडान हुने र आवश्यकता अनुसार उडान थप गर्दै जाने

बागलुङमा झोलुङ्गे पुलले बढाए पर्यटक

ढोरपाटन (बागलुङ),साउन २८ । झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङमा बर्सेनि नयाँ पुल थपिरहेका छन् । झोलुङ्गे पुलको सङ्ख्या थपिएसँगै पर्यटन आगमनसमेत बढ्दै गएको छ । जिल्लामा पछिल्लो दुई वर्षमा

मुलुकमा पर्यटन प्रवर्द्धनका लागि बागमती प्रदेश सरकार तयार छः मुख्यमन्त्री लामा

काठमाडौ,साउन २६ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि आफू तयार रहेको बताएका छन । एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ, नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा

गोसाइँकुण्ड मेलाका लागि खाना, बास र घोडाचढीको मूल्य निर्धारण

रसुवा,साउन २६ । यस वर्ष पनि जनैपूर्णिमाका अवसरमा रसुवाको प्रमुख धार्मिकस्थल गोसाईँकुण्डमा मेला सुरु भइसकेको छ । कुण्ड आवतजावत गर्ने यात्रुका लागि खाना, बास र घोडाचढीमा नठगियून् भनेर सरोकारवालाले विशेष

वर्षाका कारण उडान प्रभावित

काठमाडौ,साउन २२ । गएरातिदेखिको लगातारको वर्षाले मुलुकको हवाई उडान प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको