
काठमाडौं,मंसिर ३ । बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको हो । पछिल्लो

हिले, मङ्सिर २ । धनकुटा नगरपालिका वडा नम्बर १० का युवा डगेन्द्र पौडेल खुला मौसममा हिमाल हेर्न बर्सेनि हिले आसपासका डाँडा पुग्छन् । हिले र आसपासका डाँडाबाट मौसम खुलेको बेला आँखैअगाडि

म्याग्दी,मंसिर २ । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरिएको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यू कान्छी बाराही युवा

काठमाडौं,कात्तिक २७ । नेपाल हस्तकला महासंघले यही मंसिर २० देखि २४ गतेसम्म काठमाडौंमा २१औं हस्तकला व्यापार मेला तथा १९औं हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ । उद्यमी, कलाकार, कालिगढहरूबाट उत्पादित

काठमाडौं,कात्तिक २७ । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार उक्त एयरलाइन्सले मंगलवारदेखि भैरहवामा दैनिक उडान गर्न लागेको हो ।

ताप्लेजुङ, कात्तिक २६ । ताप्लेजुङस्थित कञ्चनजङ्घाको भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । यो विश्वकै तेस्रो अग्लो हिमाल हो । पर्यटन व्यवसायीका अनुसार गत वर्षको तुलनामा यस पटक आन्तरिक तथा बाह्य

काठमाडौँ,कात्तिक २५ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा शनिबार तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न

काठमाडौं,कात्तिक २५ । सरकारका प्रतिनिधि र हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधि बीच ट्राभल एजेन्सीले पाउने टीबीए (टु बि एड्भाइज्ड) सुविधा खारेज गरि भाडादर घटाउने सहमति भएको छ । विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको

काठमाडौं,कात्तिक २१ । विमानस्थलको स्तरोन्नतिका लागि उडान समय छोट्याइए तथा प्रतिकुल मौसम र एयर ट्राफिकका कारण उडान प्रभावित हुन सक्ने भन्दै यात्रुहरू टिकटमा उल्लेखित समयमै एयरपोर्ट चेक–इन काउण्टरमा रिपोटिङका लागि