
भैरहवा (रुपन्देही),कात्तिक २० । थाई एसिया एयरलाइन्स बैङ्कक–भैरहवा–बैङ्कक उडान सोमबारदेखि शुरु गरेको छ । सोमबार बिहान ६ः५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको

काठमाडौं,कात्तिक ७ । मुगुको छायाँनाथ रारा नगरपालिका–९ मुर्माटपमा निर्माण गर्न लागिएको ‘रारा रिसोर्ट’को प्रारम्भिक वातावरणीय अध्ययन (आईईई) स्वीकृत भएपछि निर्माण प्रक्रिया अघि बढेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

म्याग्दी,कात्तिक ३। जिल्लाको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरूबाट चालु आर्थिक वर्ष २०८१/८२ मा रु एक करोड २७ लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । अन्नपूर्णमा रहेका पर्यटकीय स्थल पुनहिल, भुरुङ

गलेश्वर (म्याग्दी),कात्तिक २ । यहाँको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा सर्वसाधारणको सङ्ख्यामा वृद्धि भएको छ । हाल दैनिक दुईसय जना बिरामी तथा सर्वसाधारण स्नान गर्न

वीरगञ्ज,कात्तिक १। करीब ३ वर्षअघि पर्साको ठोरीमा बसेको मधेश प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले जिल्लाको सुदूरपश्चिमी क्षेत्रस्थित ठोरी पालिकालाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गर्यो । २०७८ चैत ११ गतेको सो बैठकलगत्तै प्रदेश

म्याग्दी (बेनी), असोज ३० । म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीमा पर्ने आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका क्रममा गत मङ्गलबार ज्यान गुमाएका पाँच जना रुसी आरोहीको शव अझै उठाउन सकिएको छैन ।

मन्थली,असोज ३० । सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौँबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक

सिमकोट, (हुम्ला),असोज २९ । सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुन: शुरू भएको छ । यहाँ दशैंको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो

मुग्लिन,असोज २९। मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक १ गते बन्द गरिने भएको हो । मर्मत सम्भारका साथै