पर्यटन

अब तिलिचो ताल क्षेत्र पनि इन्टरनेटको पहुँचमा, पर्यटक बिरामी भए सहजै हुनेछ उद्धार !

मनाङ,असोज २९ । विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ । हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यान दिँदै यस क्षेत्रमा इन्टरनेट

संकटमा सौराहाको पर्यटन, सिजन शुरु हुँदा पनि होटल खाली !

चितवन,असोज १८ । देशको तेस्रो ठूलो पर्यटकीय गन्तव्यको रूपमा परिचित सौराहा अहिले सुनसान छ । पर्यटन सिजन शुरु भइसक्दा पनि पर्यटक नआएपछि व्यवसायीहरू निराश बनेका छन् । सिजन शुरु भइसक्दा

९ महीनामा भित्रिए आठ लाख पर्यटक, पूरा होला १० लाखको लक्ष्य ?

काठमाडौं,असोज १४ । अंग्रेजी वर्ष सन् २०२३ को ९ महीनामा करीब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको

५१ देशका आरोहीले लिए अनुमति

काठमाडौं,असोज १३ । शरद ऋतुमा जारी हिमाल आरोहण गर्न यस पटक नेपालसहित ५१ देशका नागरिकले अनुमति लिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार २६ वटा हिमाल आरोहण गर्न आइतबारसम्म ५१ देशका

नेपालको पर्यटन प्रवर्द्धनमा पाकिस्तानी मूलका अमेरिकी संसद भोजनी

काठमाडौं,असोज ७ । नेपालको पर्यटन प्रवर्द्धनमा अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले चासो देखाएका छन् । नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको भन्दै नेपालको पर्यटन प्रवर्द्धन र

पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग

अन्नपूर्ण (कास्की),असोज ६ । कास्कीको पर्यटकीय गाउँका रूपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने उक्त पदमार्गको बिहीवार उद्घाटन

पोखराको शहरी पूर्वाधार विकासमा एडिबीले सघाउने, झन्डै ११५ मिलियन अमेरिकी डलर खर्च गर्ने

कास्की,भदौ ३१ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र एसियाली विकास बैंक (एडिबी)का कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबीच आज पोखरामा भेटवार्ता भएको छ ।     

नेपाली पर्यटन बजार: विदेशी पर्यटक आगमनमा बाक्लिदै गएको हो ?

काठमाडौं,साउन १९ । सन् २०२३ को ७ महिनामा ५ लाखभन्दा विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको जुलाई सम्मको तथ्याङ्कले यस्तो देखाएको हो । बोर्डका

बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा

तनहुँ,साउन ११। जिल्लाको पर्यटकीय क्षेत्र बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ । गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना सात भाषामा तयार गरिएको हो