राजनीति

प्युठानमा (एकीकृत समाजवादी) को कार्यालय स्थापना

प्युठान,मंसिर १६ । नेकपा (एकीकृत समाजवादी) पार्टी प्युठानले पार्टी कार्यालय स्थापना गरेको छ । एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीको पार्टी कार्यालय स्थापना गरिएको

नायिका रेखा थापाद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं, मंसिर १६ । नायिका रेखा थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी छन् । राप्रपाको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गर्दै नायिका रेखा थापाले शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गरेकी छन्

माओवादी केन्द्र सुर्यगढीको अध्यक्षमा इमानसिंह तामाङ

नुवाकोट, मंसिर १६ । माओवादी केन्द्र सुर्यगढीको अध्यक्षमा इमानसिंह तामाङ चयन भएका छन् । बुधबार भएको संगठनको दोस्रो सम्मेलनले तामाङलाई अध्यक्षमा चयन गरेको हो। सो सम्मेलनले तामाङसहित ५५ सदस्यीय कार्यसमिति

राप्रपा महाधिवेशनको लक्ष्यः ‘राजतन्त्र र हिन्दु राष्ट्र पुनःस्थापन

काठमाडौं, मंसिर १६ । राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको साझा लक्ष्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ । राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र

काङ्ग्रेसको वाग्मती प्रदेश सभापतिमा पाैडेल समूहबाट केसी उम्मेदवार

काठमाडाैँ,मंसिर १५ । नेपाली कांग्रेसको वाग्मती प्रदेशको सभापतिमा नुवाकोटका काङ्ग्रेस नेता तथा पूर्व सभापति जगदिश्वरनरसिंह केसी उम्मेदवार हुने भएका छन । उनी काङ्ग्रेसको पाैडल समूहका तर्फबाट उम्मेदवार हुन लागेका हुन

विप्लव नेतृत्वको नेकपा फुट्यो, जन्मियो नेकपा (क्रान्तिकारी) पार्टी

काठमाडौं,मंसिर १५ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी फुटेको छ। नयाँ पार्टीको नाम नेकपा (क्रान्तिकारी) राखिएको छ। नवगठित पार्टीको कार्यसमितिमा महासचिव सक्षम, प्रवक्ता सम्भवलाई चयन गरिएको जनाइएको छ

प्यूठानमा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटनको तयारी

प्युठान,मंसिर १५ । प्यूठानमा नेकपा (एकीकृत समाजवादी) प्यूठानको जिल्ला कार्यालय स्थापना हुने भएको छ। पार्टी सचिब तथा लुम्बिनी प्रदेश इन्चार्ज भागबत विस्वासी नेपालीले बिहिबार कार्यालयको उद्घाटन गर्ने कार्यक्रम तय भएको

राप्रपाको महाधिवेशन आजबाट सुरु हुँदै

काठमाडौँ,मंसिर १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आजदेखि पार्टीको महाधिवेशन गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बिहान ११ बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । पशुपति शमशेर राण,

नेकपा मसाल फेरि विभाजित

बुटवल,मंसिर १५ । पटक–पटक विभाजन ब्यहोर्दै आएको मोहनविक्रम सिंह नेतृत्वको नेकपा  नेपाल कम्युनिष्ट पार्टी मसाल फेरि विभाजित भएको छ । राष्टिय जनमोर्चाका पूर्वमहासचिव एवं पुर्वसांसद सन्तबहादुर नेपालीको संयोजकत्वमा नेकपा मसाल