काङ्ग्रेस वाग्मती सभापतिको मतगणना: १००५ मा ५६ मतले बानियाँ अगाडि



हेटौंडा,मंसिर १९ । नेपाली काङ्ग्रेस वाग्मती प्रदेशको मतगणनामा १००५ मत गणना भएको छ ।

सो संख्यामा मत गणना हुँदा सभापतिमा ईन्द्रबहादुर बानियाँले ५२६ मत ल्याएका छन् । 

त्यस्तै  जगदिश्वर नरसिंह केसीले ४७० मत ल्याएका छन् । कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको जनाइएको छ । मतगणना जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्