राजनीति

नुवाकोट तादी गाउँपालिका माओवादी केन्द्रको अध्यक्षमा पाण्डे

नुवाकोट, मंसिर १३ । नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र तादी गाउँ पालिक को दोस्रो सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले अनुप पाण्डेको अध्यक्षतामा ५५ सदस्यीय कमिटी चयन गरेको छ। कमिटीका अन्य

दलाल पूँजीवादसंग जुधेर सामाजिक रुपान्तरण र विकासमा लागाै : चाैधरी

गुल्मी,मंसिर १३ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पाेलिटब्युराे सदस्य मेटमणि चाैधरीले दलाल पूँजीवादसँग जुधेर सामाजिक रुपान्तरण देश विकासकाे पक्षमा लाग्नुपर्ने वताएका छन । साेमवार गुल्मीकाे सदरमुकाम तम्घासमा जिल्ला कमिटी

राप्रपाको अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा

काठमाडौं,मंसिर १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंसिर १५ देखि काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका

नेपाली काङ्ग्रेस काठमाडौंको सभापतिमा बानियाँ

काठमाडौं,मंसिर १३ । नेपाली कांग्रेस काठमाडौँका सभापतिमा कृष्ण बानियाँ निर्वाचित भएका छन् ।  पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको सोमबार बिहान सम्पन्न मतगणनाअनुसार बानियाँले १९५७ मत ल्याएर विजयी

नेपाली काङ्ग्रेस गुल्मीको सभापतिमा पन्थी निर्वाचित

गुल्मी,मंसिर १३ । नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन् । काँग्रेस गुल्मीको ८ औँ जिल्ला अधिबेशनमा पन्थीले १ हजार २७१ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित भएका हुन्

धादिङ काङ्ग्रेसको सभापतिमा रामनाथ अधिकारी विजयी

धादिङ,मंसिर १३ । धादिङ काङ्ग्रेसको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् । नेपाली कांग्रेस धादिङको १४औं जिल्ला अधिवेशनबाट सभापतिमा अधिकारी विजयी भएका हुन । अधिकारीले उनका निकटतम प्रतिद्वन्दी भीमप्रसाद ढुंगानालाई

यस्ता छन् बरिष्ठ नेता पौडेलका काङ्ग्रेस रुपान्तरणका १० सूत्र

काठमाडौं,मंसिर १२ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस रुपान्तरणका १० सूत्र सार्वजनिक गरेका छन् । वरिष्ठ नेता पौडेलले आइतबार काठमाडौंमा  १० सूत्र (एजेण्डा) सार्वजनिक गरेका हुन् । आसन्न

प्यूठानका ९ वटै पालिकामा माओबादी केन्द्रको नयाँ नेतृत्व चयन

प्युठान,मंसिर १२ । प्यूठानका सबै स्थानीय तहमा माओबादी केन्द्रको नया नेतृत्व चयन भएको छ। शनिबार सम्पन्न प्रथम अधिबेसनबाट नौ ओटै पालिकामा नयाँ नेतृत्व चयन गरिएको हो। अधिवेशनकै क्रममा प्यूठानका ९

नेकपा माओवादी केन्द्र नुवाकोट पञ्चकन्याको अध्यक्षमा मणिनाथ लामिछाने

नुवाकोट,मंसिर १२ । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा मणिनाथ लामिछाने चयन भएका छन् । शनिबार अबेरसम्म गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा अध्यक्ष लामिछानेसहित ४८ सदस्यीय समिति