वाग्मती प्रदेश सभापतिका उम्मेद्वार केसीले गरे प्यानल घोषणा



हेटौँडा,मंसिर १६ । वाग्मती प्रदेश सभापतिका उम्मेद्वार जगदिश्वर नरसिंह केसीले प्यानल घोषणा गरेका छन् । नेपाली कांग्रेसको पहिलो वाग्मती प्रदेश अधिवेशनको लागि संस्थापन इतरको समूहबाट जगदिश्वर नरसिंह केसीको प्यानलले प्यानल घोषणा गरेको छ ।

हेटौँडाको हेटौंडा रिर्सोटमा पत्रकार सम्मेलन गर्दै केसीले प्यानल घोषणा गरेका हुन् ।

केसी प्यालनका उम्मेद्वारहरु

सभापति : जगदीश्वर नरसिंह केसी

उपसभापतिहरु

मोहनबहादुर बस्नेत
राजेन्द्र बुर्लाकोटी

महामन्त्रीहरु
कञ्चनबादे श्रेष्ठ
माईकल रामचन्द्र अर्याल

सह–महामन्त्रीहरु
टुंगीन बाँकी

प्रतिक्रिया दिनुहोस्