राजनीति

विवेकशील साझाका १२ नेताद्वारा पार्टी छोडेको घोषणा

काठमाडौं। गण्डकी प्रदेशका १२ जना नेताले विवेकशील साझा पार्टी छोडेको घोषणा गरेका छन् । आइतबार संयुक्त रुपमा विज्ञप्ती जारी गरेर उनीहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेको घोषणा गरेका हुन्

कांग्रेस १४औँ महाधिवेशनः छोटो कार्यतालिकामै सक्नुपर्ने बाध्यता

काठमाडौं, कार्तिक २८ । नेपाली कांग्रेसले एक महिनाको छोटो कार्यतालिकामा १४औँ महाधिवेशनको सबै प्रक्रिया पूरा गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । पार्टीको वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशन पूरा गर्न कांग्रेसलाई

नुवाकोटसहित विभिन्न जिल्लामा सहमतिमै एमाले प्रतिनिधि

काठमाडौं,कात्तिक २८ । एमालेले १०औं महाधिवेशनका लागि अधिकांश स्थानमा सर्वसम्मत प्रतिनिधि चयन गरेको छ।शनिबार अधिकांश जिल्लाको टुङ्ग्याएको छ। केही जिल्लामा २६ गते नै चुनिइसकेका छन् भने केहीमा मात्रै बाँकी छ।जनवर्गीय संगठनमा

‘हामी गफका लागि आएका होइनौं, ओली सरकारले गरेको विकृतिलाई हटाउछौं’ : मन्त्री खतिवडा

काठमाडौं,कात्तिक २७ । नेकपा (एकिकृत समाजवादी) का स्थायी समिति सदस्य विरोध खतिवडाले आफुहरुले एकिकृत कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन गरेको दावी गरेका छन् ।मकवानपुर जिल्लाको फाखेल गाँउपालिकामा पार्टीको वृहत कार्यकर्ता भेलालाई सम्वोधन

एमाले दशौं महाधिवेशन : पाल्पामा को को छानिए प्रतिनिधि ?

पाल्पा,कात्तिक २८ । पाल्पा नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि पाल्पामा २ क्षेत्रबाट सबै प्रतिनिधिहरु सर्वसममत चयन भएका छन। २ जना दलित कोटासहित १५ जना सहमतिमा प्रतिनिधि चुनिएका हुन

एकिकृत समाजवादी पार्टी कम्यूनिष्ट केन्द्र बन्छ : मेटमणि चौधरी

बुटवल,कात्तिक २७ । नेकपा (एकिकृत समाजवादी) नेता एवम् सांसद मेटमणि चौधरीले माधव नेपालको नेतृत्वमा कम्यूनिष्ट पार्टीहरुको एकता हुने बताएका छन । उनले केपि ओलीसँग विद्रोह गरेर बनेको नेकपा एकिकृत नेपालका कम्यूनिष्ट

एमाले दशौं महाधिवेशन :प्युठानबाट सबै प्रतिनिधि सर्वसम्मत

प्युठान,कार्तिक २७ । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि प्युठानमा सबै प्रतिनिधिहरु सर्वसममत चयन भएका छन। एक जना दलित कोटासहित ९ जना प्रतिनिधिका लागि ३५ जनाको उमेद्वारी परेकोमा अन्य आकांक्षीहरूले

एमाले दशौं महाधिवेशन : नुवाकोटबाट सबै प्रतिनिधि सर्वसम्मत

नुवाकोट,कात्तिक २७ । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि नुवाकोटबाट सबै प्रतिनिधिहरु सर्वसम्मत चयन भएका छन। चितवनमा हुन लागेको महाधिवेशनका लागि ८१ जनाको उम्मेदवारी परेतापनि एमाले नुवाकोटले आपसी छलफल पश्चात्

न्यायालयको झगडा अन्त्य गर्न आयोग गठन गर्नुपर्छ : नेता केसी

काठमाडौँ,कात्तिक २७ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पछिल्लो समयको न्यायालय झगडा साम्य पार्न आयोग गठन गर्नुपर्ने बताएका छन् । शनिबार नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)द्वारा आयोजित