
नुवाकोट माघ १७ । नेकपा ओली समूह नुवाकोट जिल्ला संगठन कमिटीको पर्सि १९ गते सोमबार बृहत् भेला हुने भएको छ । पार्टी विभाजनपछि ओली समूहले माघ १९ गते होटल स्क्वायर,

धनगढी माघ १७ ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमाथि अन्याय गरेको गुनासो गरेका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले

काठमाडौं माघ १७ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले देशलाई काठ निर्यात गर्ने अवस्थामा पुर्याउन वैज्ञानिक वन कार्यविधि खारेज गरेको स्पष्ट पारेका छन् । सरकारले गत हप्ता ‘वैज्ञानिक वन

धनगढी माघ १७ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका नेता भीम रावलले मुलुकमा भइरहेको भ्रष्टाचारको अगुवा प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन्। सुदूर पश्चिममा आयोजित सभामा बोल्दै

धनगढी माघ १७ । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्डले आफूहरुको पक्षमा जनलहर देखिएको दावी गरेका छन् । शनिबार धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले पार्टीमा ओलीको पक्षमा एक तिहाइ मात्रै

काठमाडौं माघ १७ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम अब छिट्टै ल्याउने तयारी गरेको छ। आयोगका अनुसार, निर्वाचन आचारसंहिताको मस्यौदा तर्जुमा भएको

काठमाडौ,माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश अन्तरगतका बिभिन्न जिल्लाको नेतृत्व हेरफेर गरेको छ । नेकपा लुम्बिनी प्रदेशको बिहीवार बसेको बैठकले लुम्बिनी प्रदेश

काठमाडौं, माघ १७। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा विभाजन आएसँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूहको तानातानमा पूर्वलडाकु परेका छन् ।

काठमाडौं माघ १६ ।नेपाल नागरिक समाजले प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक ढंगले गरेको संसद विघटनप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।शुक्रबार विज्ञप्ति जारी गर्दै नागरिक समाजका अध्यक्ष खेमराज रेग्मी र महासचिव