
दुल्लु,कात्तिक २८ । नेकपा (एकीकृत समाजबादी) का केन्द्रीय सदस्य तथा आसन्न हुने महावु गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जंगबहादुर शाही नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा एकीकृति समाजवादीको केन्द्रीय

काठमाडौ,कात्तिक २३ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय स्वास्थ्य विभाग सदस्य डा. सङ्गम खैजु नेकपा (एमाले) मा प्रवेश गरेका छन् । खैजुलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरे । बिहीबार

काठमाडौ,असोज २० । भीषण वर्षाका कारण सङ्घीय राजधानी काठमाडौँ जोड्ने अवरुद्ध भएका राजमार्ग तथा सडक सञ्चालनमा आउन थालेका छन् । राजधानीको जीवन रेखा (लाइफ लाइन) का रूपमा रहेको पृथ्वी राजमार्ग

काठमाडौं,असोज १३ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन चितवनमा गर्ने भएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो । असोज पहिलो साता भएको

काठमाडौ,भदौ ११ । नेकपा एकीकृत समाजवादी पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् । घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन आयोगले

काठमाडौं,साउन २९ । नेकपा (एकीकृत समाजवादी) का नेता द्वारिका उप्रेतीले पार्टी परित्याग गरी एमालेमै फर्किएका छन् । मंगलबार नेता उप्रेती पुरानै घर फर्किका हुन् । उनलाई एमाले महासचिव शंकर पोखरेलले

काठमाडौं,साउन २६ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले संसदका ठुला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम भै निजी क्षेत्र विस्तार हुने अपेक्षा गरे ।

काठमाडौ,साउन १७ । नेकपा (एमाले) ले १७ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो। एमाले महासचिव शंकर पोखरेलले बैठकले पार्टी

काठमाडौ,साउन १५ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक भोलि बुधबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत