
बर्दिबास, कात्तिक ११ । चाडबाड नजिकिने क्रमसँगै सीमा क्षेत्रबाट भारी मात्रामा पटाका बरामद हुन थालेको छ । सशस्त्रको बर्दिबासस्थित छिन्नमस्ता वाहिनी मुख्यालयले शुक्रबारसम्म ८ वटै जिल्लाको सीमा नाकाबाट करिब १३ लाख

काठमाडौं,कात्तिक ११ । सरकारले विगत ९ महीनादेखि नौ प्रकारका विदेशी दुग्ध पदार्थको आयातमा लगाएको प्रतिबन्धले विदेशी पर्यटकले चाहेअनुसार दुग्ध पदार्थका विभिन्न परिकार बनाउन गार्हो भएको पाँचतारे होटेलहरूले बताएका छन् ।

एजेन्सी,कात्तिक १० । अमेरिकी नेशनल एरोनटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को स्पेसएक्स क्रु–८ अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा सात महिनाको वैज्ञानिक अभियान पूरा गरेर शुक्रबार पृथ्वीमा फर्किएका छन्।

काठमाडौ,कात्तिक १० । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताएका छन् । माओवादी केन्द्र बागमती, उपत्यका विशेष

काठमाडौँ, कात्तिक १० । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेकपा (एमाले) र नेपाली कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले यी दलले लोकतन्त्रलाई मर्न नदिने स्पष्ट गरेका छन

काठमाडौ,कात्तिक १० । युक्रेनमा शनिबार भएको रुसी क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकारीका अनुसार आक्रमणमा डिनिप्रो सहरमा एक बालकसहित तीन जनाको मृत्यु भएको थियो भने

जाजरकोट,कात्तिक १० । नेपाल तरुण दलले ७२ औँ स्थापना दिवसको अवसरमा फलफुल वितरण गरेको छ । नेपाल तरुण दल जाजरकोटले जिल्ला अस्पताल जाजरकोट उपचारमा रहेका विरामीलाई फलफुल वितरण गरेको हो

काठमाडौँ, कात्तिक १० । नेकपा (माओवादी केन्द्र) ले शनिबार काठमाडौँमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय

काठमाडौ,कात्तिक १० । नेपालमा अर्बुद (क्यान्सर) रोगका बिरामीले मासिक १० लाख रुपियाँसम्मको औषधी निःशुल्क प्राप्त गरिरहेका छन् । अर्बुद रोगको उपचारमा ‘दी म्याक्स फाउन्डेसन’ ले महिनामा १० लाख रुपियाँसम्मको औषधी