समाचार

नेपाली काङ्ग्रेस गुल्मीको सभापतिमा पन्थी निर्वाचित

गुल्मी,मंसिर १३ । नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन् । काँग्रेस गुल्मीको ८ औँ जिल्ला अधिबेशनमा पन्थीले १ हजार २७१ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित भएका हुन्

विकास निर्माणमा मारुती सिमेन्ट प्रयोग नगर्न सरकारको कडा चेतावनी

काठमाडौं, मंसिर १३ । सरकारले मारुती सिमेन्ट प्रयोग गरे प्रयोग गर्न दिने निकायमाथि नै छानबिन हुने स्पष्ट पारेको छ । गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट गुुणस्तरहीन भन्दै बजारमा भएको

राउटे समुदायमा महिला बढी

सुर्खेत, मंसिर १३ । कर्णाली प्रदेशमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायको पनि जनगणना गरिएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–३ कारागाउँमा बस्दै आइरहेका राउटे समुदायको पनि जनगणना गरिएको

धादिङ काङ्ग्रेसको सभापतिमा रामनाथ अधिकारी विजयी

धादिङ,मंसिर १३ । धादिङ काङ्ग्रेसको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् । नेपाली कांग्रेस धादिङको १४औं जिल्ला अधिवेशनबाट सभापतिमा अधिकारी विजयी भएका हुन । अधिकारीले उनका निकटतम प्रतिद्वन्दी भीमप्रसाद ढुंगानालाई

कुखुरापालन व्यावसायबाट मनग्य आम्दानी गर्दै पर्वतका दिदिबहिनी

पर्वत,मंसिर १३ । पर्वतको जलजला गाउँपालिका-९ बनौका दुई दिदिबहिनी कुखुरापालन व्यावसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । दुई दिदिबहिनी यामकुमारी गर्बुजा र मनकुमारी पुर्जाले गाउँमै ठूलो लगानीमा एकीकृत फार्म सञ्चालनमा

बुद्ध एयरको सेवा दुर्गमतर्फ केन्द्रित

२६ विमानस्थल छनोटमा काठमाडौं,मंसिर १३ । २०७५ असार १५ गतेदेखि बुद्ध एयरले अन्तरराष्ट्रिय उडानतर्पm पहिलोपटक नेपालको काठमाडौं र भारतको बनारस उडान शुरू गरेको थियो । त्यसपछि भारतकै कोलकाता र दिल्ली

हेलो नेपालको लाइसेन्स खारेज

काठमाडौं,मंसिर १३। नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल)ले निर्धारित समयमा बक्यौता नतिरेपछि लाइसेन्स अनुमति खारेज गरिएको छ । अजेयराज सुमार्गीको नाममा रहेको उक्त कम्पनीले तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै दूरसञ्चार प्राधिकरणले

स्वदेशमै पुनर्बीमा गराउन समितिको निर्देशन

अन्तरराष्ट्रिय अभ्यास र सिद्धान्तविपरीत : बीमा कम्पनी काठमाडौं,मंसिर १३। बीमा समितिले बीमाको अन्तरराष्ट्रिय अभ्यास र सिद्धान्तविपरीत बीमा कम्पनीहरूलाई स्वदेशी कम्पनीमा नै शतप्रतिशत पुनर्बीमा गर्न ठाडो निर्देशन दिएको छ । समितिले

सुल्झियो नेपाली चियामा लगाइएको भारतीय अवरोध

वीरगञ्ज/विराटनगर,मंसिर १३। नेपाली चिया निकासीमा भारतीय पक्षले गरेको गैरभन्सार अवरोधले तत्कालका लागि निकास पाएको छ । नेपालले चालेको कूटनीतिक पहलमार्फत काँकडभिट्टा नाकाबाट चिया निर्यात सुचारू भएको हो । भारतको कोलकातास्थित