समाचार

आज रामनवमी पर्व, देशभर सार्वजनिक बिदा

काठमाडौं,चैत २४ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा

श्रीपेच चिह्न लिएर दुई तिहाई मत ल्याई व्यवस्था बदल्न पूर्वराजालाई नेता शर्माको चुनौती

झापा,चैत २३ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई चुनौती दिएका छन् । झापाको मेचीनगर, धुलाबारीमा पार्टीले आयोजित गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा आज

पाथिभरा मन्दिरमा एकै दिन सात हजारले गरे दर्शन

पपाथिभरा,चैत २३ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा एकै दिन सात हजार बढीले दर्शन गरेका छन्। शनिबार एकै दिन सात हजार एक सय ४६ जना भक्तजनले पाथिभरा मन्दिरको दर्शन गरेका

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिन मन्त्री गुरुङको आह्वान

काठमाडौं,चैत २३ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले दृढतापूर्वक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिन सबैलाई आह्वान गरेका छन् । बाह्रखरी मिडिया प्रालिले काठमाडौँको गोकर्ण रिसोर्टमा आयोजना गरेको

हिमपहिरामा हराएका चिनियाँ पर्यटकको शव भेटियो

कास्की,चैत २३ । पदयात्राका क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा परी बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई–चेङ युआनको १३ दिनपछि आज शव फेला परेको छ । सशस्त्र प्रहरी

शिक्षकको प्रदर्शन शनिबार पनि जारी

काठमाडौं,चैत २३ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरूले काठमाडौंमा प्रदर्शनलाई निरन्तरता दिएका छन् ।  सबैखाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दा समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने

घाँटीमा मासु अड्केर एकको मृत्यु

अछाम,चैत २३ । घाँटीमा मासु अड्केर बेहोस भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । साँफेबगर नगरपालिका–५ नवाठानाका ४२ वर्षीय डम्बरबहादुर कुँवरको उपचारको क्रममा वयलपाटा अस्पतालमा मृत्यु भएको हो

एकीकृत समाजवादीले राजावादी समूहको हिंसात्मक घटनाविरुद्ध देशभर प्रदर्शन गर्ने

काठमाडौं,चैत २३ । नेकपा (एकीकृत समाजवादी) ले तीनकुनेमा भएको प्रदर्शनका क्रममा आफ्नो पार्टीमा गरिएको तोडफोड तथा आगजनीको छानबिनको माग गर्दै यही चैत २५ गते देशभर विरोध प्रदर्शन एवं सभा गर्ने

पपुवा न्यु गिनी तटमा ६.९ म्याग्निच्युडको भूकम्प

सिड्नी,चैत २३ । पपुवा न्यु गिनीको न्यु ब्रिटेन टापुको तटमा शनिबार बिहान ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । दस किलोमिटर गहिराइमा आएको भूकम्पले