विशेष समाचार

खरीद नियमावली यथाशीघ्र कार्यान्वयनमा ल्याउन पहल गर्छु : अध्यक्ष सिंह

काठमाडौं,चैत १। नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले हालै संशोधन भएको सार्वजनिक खरीद नियमावली–२०६४ को ११औं संशोधनलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संस्थागत निक्षेपको ब्याजदर ६ प्रतिशतमा झार्न आग्रह

विराटनगर,चैत १। मोरङ व्यापार संघले संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाउँदा बजारमा रकम आउने भन्दै संस्थागत बचतलाई चलायमान बनाउन माग गरेको छ । हाल संस्थागत मुद्दती निक्षेपमा ब्याजदर १० प्रतिशतभन्दा बढी

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : यस्ता छन् नेपालका एजेन्डा

काठमाडौं,चैत १ । चिनियाँ विदेशमन्त्री वाङ यीको आसन्न नेपाल भ्रमणका बेला नेपालले चीनको बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनादेखि पारवहनसम्मका एजेन्डालाई जोडतोडले उठाउने तयारी गरेको छ । अर्थ, गृह, पर्यटन,

सामान आयातमा ९ लाखसम्म बढ्यो कन्टेनरको भाडा

काठमाडौं,चैत १ । कोरोना महामारी शुरू भएयता चीनतर्फका दुवै (केरुङ र तातोपानी) नाका सहज सञ्चालन नहुँदा आयातकर्ताले कन्टेनर ढुवानीमा चर्को भाडा तिर्नुपरेको छ । कोभिडपछि सामान ढुवानी गर्दा प्रतिकन्टेनर भाडा

पाचौ राष्ट्रिय हाप्कीडो च्याम्पियनसिप प्यूठानमा हुने

प्युठान,फागुन ३० । पाचौ राष्ट्रिय हाप्कीडो च्याम्पियनसिप आगामी चैत्र पहिलो साता प्यूठानमा हुने भएको छ। आयोजक नेपाल मार्शल आर्ट्स हाप्किडो संघ प्यूठानले सोमबार पत्रकार सम्मेलन गरि उक्त प्रतियोगिताबारे जानकारी गराएको

नुवाकोट तादी र किस्पाङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

नुवाकोट,फागुन ३० । नुवाकोटको तादी र किस्पाङ गाउँपालिकाको प्रशासकिय भवनको सोमवार उद्घाटन गरिएको छ । दुबै पालिकाको प्रशासकिय भवनको सोमवार प्रधानमन्त्री शेरवहादुर देउवाले उद्घाटन गरेका हुन् । सोमबार किस्पाङ गाउँपालिकामा

प्रदेश १ सभामा सञ्चार माध्यमदम्बन्धी विधेयक दर्ता

विराटनगर,फागुन ३० । प्रदेश नं. १ सरकारले सञ्चार क्षेत्रलाई सम्बोधन गर्नेगरी ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८’ प्रदेश सभामा दर्ता गरेको छ । यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले

नयाँ लाइसेन्स आवेदन बन्द

काठमाडौं,फागुन ३० । चैत १ गते मंगलवारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ । हालसम्म भरेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले यातायात व्यवस्था विभागले

कोरोना अपडेट: थप ५८ जना कोरोना संक्रमित थपिए, १४८ जना निको भए

काठमाडौं, फागुन ३० । पछिल्लो २४ घण्टामा ५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, १४८ जनाले भने कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले