विशेष समाचार

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौँ,भदौ २९ । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा कुल १३ अर्ब ६८  करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात

नुवाकोटमा पहिरोमा परी ३० वर्षीय युवकको मृत्यु

नुवाकोट,भदौ २९ । नुवाकोटको ककनी गाउँपालिकामा पहिरोमा परी एक युवकको मृत्यु भएको छ। ककनी गाउँपालिका–२ हिलेभित्ताका ३० वर्षीय कुमार तामाङको उपचारका क्रममा मृत्यु भएको हो। आफ्नै खेतमा पानी लगाएर घर

सघन उपचार कक्षभित्र अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौं,भदौ २९-अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएर प्रसारण गरिएका सामग्रीप्रति प्रेस काउन्सिल नेपालले चासो देखाएको छ। काउन्सिलले रसुवामा आएको बाढीमा घाइते भई अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

काठमाडौँ,भदौ २९– सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएको छ । प्रधानन्त्री वालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग

त्रिभुवन राजपथमा पनि सडक भासियो,एकतर्फी सुचारु

हेटौंडा,भदौ २९-पृथ्वी राजमार्ग अवरुद्द हुदा हेटौंडा–काठमाडौं जोड्ने वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको पुरानो राजमार्ग त्रिभुवन राजपथमा पनि सडक भासिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोर बजार नजिक सडक तलबाट भासिएपछि

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

काठमाडौँ, भदौ २९ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज

प्रधानमन्त्रीसँग छलफलमा पुगेका नुवाकोट किस्पाङका अध्यक्ष सिंहदरबारबाटै पक्राउ

काठमाडौं,भदौ २९ । प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्न सिंहदरबार पुगेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको बाढीपछि

बालबालिकामा लगानी नै राष्ट्रको सुखद भविष्यको आधार: प्रधानमन्त्री शाह

काठमाडौँ,भदौ २९ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताउनुभएको छ ।     राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री शाहले

समयमा काम नगर्ने १० निर्माण कम्पनीको ठेक्का रद्द

बैतडी,भदौ २९ । सडक डिभिजन कार्यालय बैतडीले तोकिएको म्यादभित्र काम सम्पन्न नगर्ने १० वटा निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै महाकाली, मध्यपहाडी तथा खोडपे–चैनपुरलगायत