विशेष समाचार

हमासले बन्धक बनाएका २२ जना जीवित, नेपाली विपिन जोशी पनि सूचीमा

काठमाडौँ,असोज २६। हमासले गाजाबाट अपहरण गरेका बन्धकमध्ये २२ जना अझै जीवित रहेको विश्वास गरिएको छ। तीमध्ये नेपाली विद्यार्थी विपिन जोशी पनि जीवित बन्धकको नयाँ सूचीमा परेका छन्। अमेरिकी पत्रिका वासिङ्टन

कोजाग्रत पूर्णिमा आज : धनकी देवी लक्ष्मीको पूजा आराधना हुँदै

काठमाडौँ, असोज २० । आश्विन शुक्ल पूर्णिमा अर्थात् सोमबार कोजाग्रत पूर्णिमाको रूपमा देशभर धनधान्यकी देवी महालक्ष्मीको पूजा–आराधना गरी मनाइँदैछ । सोमबार साँझ पूर्णचन्द्र उदाउने भएकाले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले

आज विजया दशमी, टीकाको शुभ साइत बिहान ११:५३ मा

काठमाडौं,असोज १६ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको टीकाको साइत आज बिहान ११:५३ बजे रहेको जनाएको छ। समितिका अनुसार टीका माग्ने पूर्व फर्केर लगाउनुपर्ने छ। समितिले

नेपालले एक खेल अगावै युनिटी कप उपाधि जित्यो

काठमाडौं,असोज १४ । नेपालले युनिटी कपको उपाधि एक खेल अगावै जितेको छ। यूएईको शारजाहमा आइतबार भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले हराउँदै नेपालले ऐतिहासिक टी–२० आई सिरिज आफ्नो नाममा

आज नवरात्रको छैटौँ दिन कात्यायनी देवीको पूजा आराधना

काठमाडौं,असोज १२। आज नवरात्रको छैटौँ दिन नवदुर्गामध्येकी कात्यायनी देवीको पूजा–आराधना भइरहेको छ। नवरात्रमा प्रत्येक दिन एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुसार आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको विशेष पूजा गरिँदैछ। पुराणअनुसार कात्यायन

आज प्रजातान्त्रिक आन्दोलनका योद्धा गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ, असोज २ । २०४६ सालको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ तथा प्रजातन्त्र पुनःस्थापनाका अगुवा नेता गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदै छ। नेपाली राजनीतिमा त्याग, साहस र समर्पणको

सुशीला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री नियुक्त, आजै शपथ

काठमाडौं, भदौ २७ – राजनीतिक सहमति जुटेसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छिन् । उनले आजै बिहान ९ बजे शपथग्रहण गर्न लाग्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति

प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सीसँग आजै भेटवार्ता हुने

चीन,भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन सहरमा आइपुगेका छन्। मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण

प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौँ,भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीनको पाँचदिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर