
बग्दाद,फागुन ३०— बग्दादस्थित संयुक्त राज्य अमेरिका दूतावासमा शनिबार ड्रोन आक्रमण भएको सुरक्षा स्रोतहरूले बताएका छन्। सुरक्षा अधिकारीहरूका अनुसार दूतावास परिसरमा ड्रोनमार्फत आक्रमण गरिएको हो। विस्फोटको आवाजसँगै दूतावास क्षेत्रबाट कालो धुवाँ

सियोल,फागुन ३० – उत्तर कोरियाले शनिबार जापानी समुद्रतर्फ करिब १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ। दक्षिण कोरियाको संयुक्त सैनिक मुख्यालयका अनुसार उत्तर कोरियाको सुनान क्षेत्रबाट

इराक,फागुन ३० – पश्चिमी इराकमा अमेरिकी सेनाको इन्धन भर्ने सैन्य विमान दुर्घटनामा पर्दा चालकदलका सबै छ जनाको मृत्यु भएको छ। अमेरिकी सेनाको मध्य कमान्डले उक्त दुर्घटनाको पुष्टि गरेको हो। दुर्घटनामा

काठमाडौं,फागुन २९ । इरानका नवनियुक्त सर्बोच्च नेता मोज्ताबा खामेनीले इरानमाथि भएको कारवाहीको प्रतिरोध गर्ने प्रतिबद्धता जनाएका छन । इरानको नयाँ सर्बोच्च नेता चयन भएपछि पहिलो पटक भिडियो सन्देश दिँदै खामेनीले

काठमाडौं,फागुन २६ । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाइ दिएको छ । यहाँस्थित पाकिस्तानी दूतावासका अनुसार पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दरले एक सन्देशमार्फत नेपाल

काठमाडौं,फागुन १९ । पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्चिम र उत्तरपश्चिम सीमाक्षेत्रमा मङ्गलबार बिहानदेखि तीव्र झडप भएको

काठमाडौं,फागुन १९ । इजरायलले इरानी राष्ट्रपतिको कार्यालयलगायतका प्रमुख अड्डाहरुमा भीषण आक्रमण गरेको छ । इरानको राजधानी तेहरानस्थित राष्ट्रपति भवन र सरकारी उच्च पदस्थ अधिकारीहरुको कार्यालयमाथि गरिएको आक्रमणमा ठूलो जनधनको क्षति

काठमाडौं,फागुन १७ । इरानले यूएईलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको भएको छ । एक नेपालीको मृत्यु भएको जानकारी आएपनि यस बिषयमा विस्तृत जानकारी

कराँची,फागुन १७— कराँचीको माई कोलाची रोडस्थित अमेरिकी वाणिज्य दूतावास कराँची नजिक प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। सिभिल अस्पताल