विश्व

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय राजनीतिक बहस सुरु

काठमाडौँ,असोज ७ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस मङ्गलबारदेखि सुरु भएको छ। यसपटकको महासभा ‘विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापन : सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ’ भन्ने नारामा केन्द्रित

थाइल्यान्डमाथि रोमाञ्चक जित निकाल्दै नेपालले एसियाडमा महिला कबड्डीमा गर्‍यो विजयी सुरुआत

काठमाडौँ, असोज ६ । जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत महिला कबड्डीमा नेपालले थाइल्यान्डमाथि रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। तोकाइ सिटिजन जिम्नेसियममा आज भएको

यूएनजीएमा सहभागी हुनु इरानको कानुनी अधिकार : विदेश मन्त्रालय

तेहरान,असोज ४ । इरानले संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) अधिवेशनमा सहभागी हुनु आफ्नो ‘कानुनी अधिकार’ भएको बताएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले शनिबार राज्य सञ्चालित टेलिभिजन आईआरआईबीसँगको अन्तर्वार्तामा

राजकीय सम्मानका साथ हङकङका पहिलो प्रमुख कार्यकारी तुङ ची–ह्वाको अन्त्येष्टि

एजेन्सी,असोज ४ । हङकङका पहिलो प्रमुख कार्यकारी तुङ ची–ह्वाको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। सन् १९९७ मा बेलायतबाट चीनलाई हङकङ हस्तान्तरण भएपछि सुरु भएको सङ्क्रमणकालीन चरणको नेतृत्व गर्नुभएका

चेस ओलम्पियाडमा नेपालका दुवै टोलीको सानदार जित, चार चरणमा चार अंक

एजेन्सी,असोज ४ । उज्बेकिस्तानको समरकन्दमा जारी ४६औँ चेस ओलम्पियाडको चौथो चरणमा नेपालका दुवै टोलीले सानदार जित दर्ता गरेका छन्। खुला टोलीले टिमोर–लेस्टेलाई ४–० ले तथा महिला टोलीले डोमिनिकन रिपब्लिकलाई ३–१

भारतमा १० माओवादी विद्रोहीलाई मृत्युदण्डको फैसला

एजेन्सी,असोज १ — भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका नेता तथा सुरक्षाकर्मीसहित २७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा दोषी ठहर भएका १० जना माओवादी विद्रोहीलाई मृत्युदण्डको

बङ्गलादेशमा आवामी लिगका सात नेतालाई मृत्युदण्ड

ढाका, भदौ ३० । बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सन् २०२४ को विद्यार्थी नेतृत्वको जनविद्रोह दबाउने क्रममा मानवताविरुद्धको अपराध गरेको अभियोगमा पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ नेतालाई अनुपस्थितिमै मृत्युदण्ड सुनाएको

मध्यपूर्वमा तनाव नबढाउन ब्रिक्स राष्ट्रको आह्वान

नयाँ दिल्ली,भदौ २८। चीन, रुस, इरान र भारतसहित ११ राष्ट्र सम्मिलित ब्रिक्स समूहका सदस्य राष्ट्रहरूले मध्यपूर्वमा बढ्दो तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संयमता अपनाउन आह्वान गरेका छन्। नयाँ दिल्लीमा शनिबार

वन तथा वातावरण क्षेत्रमा नीतिगत सुधारदेखि जलवायु वित्त परिचालनसम्म प्रगति

काठमाडौँ,भदौ २४ । पछिल्लो एक वर्षमा वन तथा वातावरण क्षेत्रमा नीतिगत सुधार, जलवायु वित्त परिचालन, वन व्यवस्थापन, डढेलो नियन्त्रण, वन्यजन्तु संरक्षण तथा सेवा प्रवाहमा प्रविधिको प्रयोगलगायतका क्षेत्रमा उल्लेख्य प्रगति भएको