विश्व

भारत : सडक दुर्घटनामा १८ हिन्दू तीर्थयात्रीको मृत्यु

नयाँदिल्ली,साउन १३ । मङ्गलबार पूर्वी भारतमा मङ्गलबार हिन्दू तीर्थयात्री बोकेको बस खाना पकाउने ग्यास सिलिन्डर भरिएको ट्रकसँग ठोक्किएपछि कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । झारखण्ड राज्यको घटनास्थलबाट

न्यूयोर्कमा भएको गोलीकाण्डमा प्रहरीसहित चार जनाको मृत्यु, पाँच गम्भीर घाइते

काठमाडौं,साउन १३ । अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा सुरक्षामा खटिएका अफ-ड्युटी प्रहरीसहित चारजनाको मृत्यु भएको छ भने अन्य पाँचजना गम्भीर घाइते भएका छन् । गोली चलाउने २७ वर्षीय ती

विश्व बाघ दिवस: नेपालमा बाघ संख्या बढ्दै, व्यवस्थापन चुनौतीपूर्ण

काठमाडौं,साउन १३ । हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ, जसको उद्देश्य पाटेबाघको संरक्षणबारे जनचेतना फैलाउनु हो। सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा पहिलो विश्व बाघ सम्मेलनपछि यो दिवस

थाइल्याण्ड-कम्बोडिया तनावः १ लाख बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारियो

एजेन्सी,साउन ९ । थाईल्यान्ड र कम्बोडियाबीच विवादित सीमामा शुक्रबार दोस्रो दिन पनि गोली हानाहान भएको छ। पछिल्ला भिडन्तहरूमा हालसम्म कम्तीमा १४ जनाको मृत्यु भइसकेको छ भने १ लाखभन्दा बढी सर्वसाधारणलाई

रेसलिङ्ग स्टार होगनको ७१ वर्षको उमेरमा निधन

काठमाडौं,साउन ९ । अमेरिकाका चर्चित रेसलिङ्ग स्टार हल्क होगनको ७१ वर्षको उमेरमा निधन भएको छ । होगनको वास्तविक नाम टेरी जीन बोलिया हो । पहेँलो लामो कपाल र उनको प्रसिद्ध

रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

एएफपी,साउन ८ । रुसको सुदूर पूर्वी दुर्गम क्षेत्रमा बिहीबार करिब ५० जना यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबैको मृत्यु भएको बताइएको छ ।सोभियत सङ्घमा निर्मित ट्विन प्रोपेलर

गाजामा चरम खाद्यान्न संकट, चौबीस घन्टामा १० प्यालेस्टायनीको भोकभरीले मृत्यु

काठमाडौं,साउन ८ । इजरायलले गाजामा खाद्यान्न आपूर्तिका सबै बाटाहरु बन्द गरेपछि गाजामा व्यापक भोकमरीको अवस्था सिर्जना भएको छ । सीमित रुपमा उपलब्ध भएका खाद्यान् वितरण केन्द्रहरुमा भोकग्रस्त बालबालिकाहरु खाद्यान्नका लागि

ढाकास्थित एक विद्यालयमा सैनिक विमान खस्दा कम्तिमा २० जनाको मृत्यु, १७० भन्दा बढी घाइते

काठमाडौं,साउन ६ । बंगलादेशको राजधानी ढाकामा तालिममा रहेको सैनिक विमान विद्यालयको भवनमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक सय ७० भन्दा बढी घाइते भएको बताइएको

भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा

काठमाडौं,साउन ६ । भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र चिकित्सकको सल्लाहअनुसार आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेका छन् । उनले यस निर्णयमार्फत व्यक्तिगत स्वास्थ्य र भलाइमा ध्यान