विश्व

ट्युनिसियामा डुङ्गा डुब्दा ७० भन्दा बढी आप्रवासी बेपत्ता

एजेन्सी,जेठ ११ । नेएअजेन्सकपालिबियाबाट युरोप जान लागेका आप्रवासीहरूले भरिएको एउटा डुङ्गा छिमेकी राष्ट्र ट्युनिसियामा दुर्घटना हुदाँ ७० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् । भूमध्यसागरमा सो डुङ्गा डुबेर दुर्घटना भएको

उत्तरकोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

सिन्ह्वा,जेठ ११ । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले पूर्वतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । उसले  आफ्नो पूर्वी जलक्षेत्रमा तीनवटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले बताएका छन्

हरेक दुई दिनमा १० करोड मानिसलाई कोभिड परीक्षण गर्ने

एएफपी,जेठ ९ । चीनको हेनान प्रान्तले करिब १० करोड मानिसहरुलाई प्रत्येक दुई दिनमा कोभिड परीक्षण गराउन आदेश दिएको छ । चीनमा ओमिक्रोन भेरियन्टसँग लड्ने यो अभूतपूर्व कदम हो । चीनले

श्रीलंकामा संकटकाल हट्यो

एजेन्सी, जेठ ७ । आर्थिक र राजनीतिक संकट सामना गरिरहेको श्रीलंकामा संकटकाल हटाइएको छ । झण्डै दुई सातापछि संकटकाल हटाएको हो । सरकारविरोधी प्रदर्शनबीच श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले ६ मेमा

एक दिनमा दुई हजार २५९ कोरोना सङ्क्रमित

नयाँदिल्ली,जेठ ६ । भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार २५९व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको केन्द्रीय

इन्डोनेयिामा शक्तिशाली भूकम्प

सिन्ह्वा,जेठ ३ । इन्डोनेसियाको जाकार्तामा मङ्गलबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको बताइएको छ । मङ्गलबार बिहानै पश्चिमी इन्डोनेसियाको बेंकुलुमा भूकम्पको धक्का महसुस भएको बताइएको छ । सो भूकम्प ६ म्याग्निच्युडको

मोदी पाँचौंपटक नेपाल भ्रमणमा आउँदै

काठमाडौं,वैशाख ३१। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी सोमवार नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्न लागेका हुन् । बुद्ध जयन्तीका दिन

भारतमा तीन करोड बच्चाले पाए कोरोनाको खोप

एजेन्सी,वैशाख २७ । भारतमा तीन करोडभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् । खोप लगाएका बालबालिका भने १२ देखि १४ वर्षसम्मको उमेरको रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको

श्रीलङ्कामा देशव्यापी कर्फ्यू घोषणा

एजेन्सी,वैशाख २७ । श्रीलङ्कामा केही दिनयतादेखि सुरु भएको आर्थिक सङ्कटको अवस्था झनै गहिरिएको छ । यहाँको आर्थिक सङ्कटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् । यहाँका प्रधानमन्त्री