विश्व

भारतमा सिलिन्डर विस्फोट : पाँचको मृत्यु, पच्चास घाइते

एजेन्सी,मंसिर २३ । पश्चिमी भारतको राजस्थान राज्यमा एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका अधिकारीहरूले शुक्रबार जानकारी दिएका

विश्व फुटबलमा कहिल्यै नतोडिने अच्चमका १० रेकर्ड

एजेन्सी,मंसिर २३ । यस अघिका विश्वकपमा बनेका कयौं रेकर्डहरू कतार विश्वकप वा आगामी संस्करणहरूमा तोडिनेछन् । यीमध्ये अधिकांश रेकर्ड फ्रान्सका स्टार प्लेयर काइलियान एमबाप्पेले तोड्ने छन् । यसमा अन्य केही

थाई सेनाको कारबाहीमा १५ जना लागूऔषध तस्करको मृत्यु

एएफपी, मंसिर २२ । उत्तरी थाइल्याण्डमा प्रवेश गर्ने क्रममा थाइल्याण्डका सैनिकको कारबाहीमा परी १५ जना शंकास्पद लागुऔषध तस्करको मृत्यु भएको छ । थाइल्याण्ड, म्यान्मार र लाओसको मिलन हुने ’गोल्डेन ट्रायङ्गल’

स्पेनलाई हराउँदै अफ्रिकी राष्ट्र मोरक्कोले रच्यो इतिहास, पहिलोपटक क्वाटर फाइनलमा

काठमाडौं,मंसिर २१ । स्पेनलाई हराउँदै क्वाटरफाइनल पुगेर मोरक्कोले इतिहास रचेको छ । मंगलवार राति सम्पन्न स्पेन र मोरक्को बीचको खेलको विजेताको टुंगो भने पेनाल्टी सुटआउटबाट लगाइएको हो । निर्धारित ९०

दक्षिण कोरियालाई फराकिलो गोल अन्तरमा हराउँदै क्वाटर फाइनल पुग्यो ब्राजिल

काठमाडौं,मंसिर २० । दक्षिण कोरियालाई फराकिलो गोल अन्तरमा हराउँदै ब्राजिल विश्वकपको क्वाटरफाइनल प्रवेश गरेको छ । मंगलवार बिहान सम्पन्न खेलमा ब्राजिल ४-१ गोल अन्तरमा विजयी भएको हो । ब्राजिलले सबै

विद्युतीय हवाई ट्याक्सीले आउँदो दशकमा हवाई सेवा उद्योगमा कस्तो क्रान्ति ल्याउला ?

एजेन्सी,मंसिर १९ । हवाई ट्याक्सीमा चढेर हावामा सरररर यात्रा गर्न सकिने विश्वको कल्पना तपाईंले कहिले गर्नु भएको छ ? १९६० को दशकको जेटसनमा झैं उड्ने सवारी साधनसहितको विश्वको यो सपना

इन्डोनेसियामा विवाह अघि यौन सम्बन्ध राखे ६ महिना जेल!

काठमाडाैं,मंसिर १७ । इन्डोनेसियाको संसदले विवाह अघि यौन सम्बन्ध राख्नेलाई सजायको व्यवस्था हुने कानुन ल्याउन लागेको छ । बीबीसीका अनुसार उक्त कानुनको मस्यौदामा संलग्न इन्डोनेसियाका नेता बाम्बाङ वुरियान्टोले आगामी साताको

नकआउट पुग्न पोर्चुगलविरुद्ध जित्नैपर्ने बाध्यतामा दक्षिण कोरिया, घाना र उरुग्वेको पनि दाउ

काठमाडौं,मंसिर १६ । कतारमा जारी फिफा विश्वकपमा शुक्रवार (आज) समूह चरणअन्तर्गतका २ ओटा खेल हुँदैछन् । समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल भिड्दा घाना र उरुग्वे आमनेसामने हुँदैछन् । 

चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन

एजेन्सी,मंसिर १४ । चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । उनको ९६ वर्षको उमेरमा बुधबार निधन भएको हो । चिनियाँ संचार माध्यमका अनुसार जेमिन लामो समयदेखि विरामी थिए