
एजेन्सी,असार २५ । इङ्लिस क्लब चेल्सी अमेरिकामा जारी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मेटलाइफ रङ्गशालामा बुधबार बिहान भएको खेलमा चेल्सीले ब्राजिलियन क्लब फ्लुमिनेन्स एफसीलाई २–० गोलले हरायो

अमेरिका, असार २५ । अमेरिकाको टेक्सास राज्यमा आएको विनाशकारी बाढीका कारण हालसम्म १०९ जनाको ज्यान गएको छ भने १६० भन्दा बढी मानिस अझै बेपत्ता रहेको गभर्नर ग्रेग एबटले जानकारी दिएका

बर्लिन,असार २४ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री डा. जोहान डेविड वेडफुलबीच आज जर्मनीको बर्लिनमा द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा नेपाल–जर्मनी सम्बन्ध, द्विपक्षीय हितका विषयहरू

काठमाडौं,असार २३ । इजरायल र हमासका प्रतिनिधिहरुबीच कतारमा गाजा युद्धविराम गर्ने विषयमा अनौपचारिक वार्ता शुरु भएको छ । हमाससँगको वार्तालाई मूर्तरुप दिन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भने अमेरिकी राष्ट्रपति डोनाल्ड

काठमाडौं,असार २२ । अमेरिकी खर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा गरेका छन् । मस्कले खोल्ने नयाँ पार्टीको नाम अमेरिका पार्टी रहने सामाजिक संजाल एक्स मार्फत घोषणा गरेका हुन्

काठमाडौं,असार २२ । अमेरिकाको टेक्सास राज्यको मध्य भागमा अचानक आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुगेको छ । बाढीमा परी ज्यान गुमाउनेमा १५ जना बालबालिका रहेका छन् । २७

काठमाडौं,असार २० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आन्तरिक नीति तथा कार्यक्रमलाई सघाउने ठूलो र विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित भएको छ । संसदमा गहन बहस र रस्साकस्सी

लिस्बन,असार २० । पोर्चुगलका पूर्वप्रधानमन्त्री जोस सुक्रेट्समाथि स्थानीय सञ्चारमाध्यमले यसअघि नै ‘शताब्दीको सुनुवाइ’ को संज्ञा दिइसकिएको लामो समयदेखि भ्रष्टाचारको अभियोगमा चलाउन खोजिएको मुद्दा बिहीबार दर्ता गरिएको छ । सन् २००५

इन्डोनेसिया,असार १९ । इन्डोनेसियाको बालीको रिसोर्ट टापुतर्फ जाँदै गरेको एउटा डुङ्गा डुब्दा बिहीबारसम्म कम्तीमा चार जनाको मृत्यु भएको बताइएको छ । स्थानीय अधिकारीहरूले दर्जनौँको विवरण नभएको उल्लेख गर्दै अहिलेसम्म २३