विश्व

इरान युद्धबीच अमेरिकी सेना प्रमुखको राजीनामा, ट्रम्प प्रशासनको दबाब आरोप

काठमाडौँ/एजेन्सी,चैत २१— इरानसँग युद्ध जारी रहेका बेला अमेरिकी स्थल सेनाका प्रमुख जर्ज र्‍यान्डी ले पदबाट राजीनामा दिएका छन्।अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार यो राजीनामा स्वेच्छिक नभई डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनबाट

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प, ८ जनाको मृत्यु

काठमाडौँ/एजेन्सी,चैत २१ — अफगानिस्तान मा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्माद का अनुसार भूकम्पको झड्का

“इरानलाई ढुङ्गेयुगमा पुर्‍याउने चेतावनी” — ट्रम्पको कडा अभिव्यक्ति, युद्ध थप चर्किने संकेत

काठमाडौँ,चैत २०— डोनाल्ड ट्रम्प ले इरानसँग वार्ता असफल भएपछि कडा चेतावनी दिएका छन्। अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार ट्रम्पले अबको दुई–तीन साताभित्र इरानमाथि भीषण आक्रमण हुन सक्ने बताएका छन्। बुधबार

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं,चैत १९- आज विश्व अटिजम सचेतना दिवस हो । यो मस्तिष्क विकाससँग सम्बन्धित छ । विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक रूपमा व्यवहार गर्दछ । बोल्ने

मध्यपूर्व तनावबारे छलफल गर्न इस्लामावादमा कूटनीतिज्ञहरूको भेला

इस्लामावाद,चैत १६ — मध्यपूर्वमा जारी द्वन्द्व अन्त्यका उपाय खोज्न प्रमुख क्षेत्रीय शक्तिहरूका शीर्ष कूटनीतिज्ञहरू इस्लामावादमा भेला भएका छन्। इजरायल र अमेरिकाले इरानमाथि आक्रमण जारी राख्दा तथा तेहरानले मिसाइल र ड्रोनमार्फत

अमेरिका–इजरायलले इरानमाथिको सैन्य कारबाही रोके, वार्ताबाट समाधान खोजिने संकेत

काठमाडौँ,चैत १०— मध्यपूर्वमा जारी तनावका बीच संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथिको सैन्य कारबाही अस्थायी रूपमा रोकेका छन्। युद्ध सुरु भएको २४ औँ दिनमा यो निर्णय गरिएको हो। युद्धका कारण

सुडानमा अस्पतालमाथि आक्रमण, ६४ जनाको मृत्यु

सुडान,चैत ९ । युद्धग्रस्त सुडानमा अस्पतालमाथि गरिएको आक्रमणमा कम्तीमा ६४ जनाको मृत्यु भएको छ भने ८९ जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम Associated Press का अनुसार मृतकमध्ये १३ जना बालबालिका

मध्यपूर्वमा तनाव चर्कँदा विश्वभर असर

मध्यपूर्व,चैत ७ । मध्यपूर्वमा जारी युद्ध थप व्यापक बन्दै जाँदा खाडी क्षेत्रदेखि युरोपसम्म यसको असर फैलिएको छ । क्षेप्यास्त्र र ड्रोन आक्रमण, प्रतिआक्रमण, ऊर्जा पूर्वाधारमा क्षति र कूटनीतिक सक्रियता एकैसाथ

ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध

काठमाडौं,चैत ५ । मध्यपूर्वमा जारी युद्ध ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणसँगै थप गम्भीर मोडमा पुगेको छ । कतारको प्रमुख ग्यास हब रस लाफानमा इरानी आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिइए पनि तरलीकृत