
काठमाडाैं,असार १७ । थाइल्यान्डको राजनीतिमा दशकौंदेखि चल्दै आएको सिनावात्रा परिवार र रूढीवादी, सैन्य तथा शाही समर्थक अभिजात वर्गबीचको संघर्ष फेरि चुलिएको छ। हालै प्रधानमन्त्री बनेकी ३८ वर्षीया पेटोङटार्न सिनावात्रा संवैधानिक

नयाँ दिल्ली,असार १७ । भारतको दक्षिणी राज्य तेलङ्गानाको एक औषधि कारखानामा सोमबार भएको ठूलो विस्फोट र आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३६ पुगेको र करिब तीन दर्जन घाइते भएको अधिकारीहरूले

इजरायल,असार १७ । इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा कम्तीमा ९३५ जनाले ज्यान गुमाएको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ । युद्धविराम लागू भएको करिब एक सातापछि यो

स्पेन,असार १७ । ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा महासचिव

काठमाडौं,असार १५ । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट–२०२६ मा सानदार सुरुवात गरेको छ । उज्वेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा आइतबार साँझ भएको

काठमाडौं,असार १२ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग रक्षा, सैन्य सहयोग र युक्रेनमा जारी द्वन्द्वको वर्तमान अवस्थाबारे महत्वपूर्ण कूटनीतिक वार्ता गरेका छन् । युक्रेनी नेताले समाजिक संजाल

काठमाडौं,असार ११ । इरानका आणविक भट्टीहरुमा अमेरिकाले गरेको आक्रमणले त्यहाँको आणविक कार्यक्रमलाई पूर्ण रुपमा ध्वस्त पार्न नसकेको गुप्तचरहरुको मूल्यांकनले देखाएको छ । अमेरिकी आक्रमणले केवल केही महिनाका लागि मात्रै आणविक

काठमाडौं,असार १० । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्धविराम

काठमाडौं,असार १० । इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ मिसाइल प्रहार गरिएको थियो । तर, कतारको सुरक्षा संयन्त्रले ती मिसाइलहरू समयमै खसाल्न सफल भई जनजीवनमा