विश्व

इटालीसँग १० विकेटले पराजित, नेपालको सुपर आठ सम्भावना कमजोर

काठमाडौँ, माघ २९ । कमजोर ब्याटिङ प्रदर्शनका कारण आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ। मुम्बईस्थित वनखेडे मैदानमा बिहीबार भएको खेलमा नेपालले लगातार

इन्डोनेसियामा पहिरो : मृत्यु संख्या ३४ पुग्यो, दर्जनौँ अझै बेपत्ता

जकार्ता — इन्डोनेसियामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ भने अझै दर्जनौँ व्यक्ति बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन्। भारी वर्षापछि आएको पहिरोले ठूलो जनधन क्षति पुर्‍याएको हो।

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइँदै

पेरिस,माघ ११ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रियालाई तीव्र बनाउने प्रतिबद्धतालाई शनिबार दोहोर्याउनुभएको छ ।“मैले सरकारलाई द्रुत प्रक्रियालाई सक्रिय गर्न भनेको छु

अफगानिस्तानमा भारी हिमपात : ६१ मृतक, ११० घाइते

काबुल, माघ १० — अफगानिस्तानमा बुधवार र बिहीवार भएको भारी हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले शनिबार जानकारी दिएको छ। प्राधिकरणका

नेपाल–भारत अन्तरिक्ष सहकार्यको महत्त्वपूर्ण उपलब्धि ,नेपालकै उपग्रह ‘मुनाल’ आज अन्तरिक्षतर्फ

काठमाडौं,पुस २८ । नेपालले अन्तरिक्ष प्रविधिमा नयाँ इतिहास रच्ने तयारी गरेको छ। पूर्ण रूपमा स्वदेशी प्रविधिमा, विद्यार्थीहरूले निर्माण गरेको उपग्रह ‘मुनाल (MUNAL)’ आज भारतको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को

इन्टरनेट बन्दबीच इरानमा उग्र प्रदर्शन

इरान,पुस २५ । इरानको सरकारले इन्टरनेट तथा अन्तर्राष्ट्रिय टेलिफोन सेवा पूर्ण रूपमा बन्द गरे पनि शुक्रबार राजधानी तेहरानसहित विभिन्न सहरमा व्यापक विरोध प्रदर्शन भएका छन् । निर्वासित युवराज रेजा पहलवीले

पश्चिमी जापानमा ६.४ म्याग्निच्युडको भूकम्प, दर्जनौँ घाइते

टोकियो,पुस २२ । पश्चिमी जापानको शिमाने प्रान्तमा मङ्गलबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प आउँदा धेरै जना घाइते भएका छन्। स्थानीय मिडियाका अनुसार भूकम्पका कारण शिमाने र टोटोरी प्रान्तमा बढी क्षति पुगेको

गार्सियाको ह्याट्रिकमा रियल म्याड्रिडको सानदार जित

म्याड्रिड,पुस २१ । स्ट्राइकर गोन्जालो गार्सियाको ह्याट्रिक प्रदर्शनसँगै रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियाल बेटिसमाथि प्रभावशाली जित दर्ता गरेको छ। आइतबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल म्याड्रिडले

स्वीट्जरल्याण्ड बारमा आगलागीमा परी घाइते भएकाको सङ्ख्या ११९ पुग्यो

स्विट्जरल्यान्ड,पुस १९ । स्वीस बारमा भएको आगलागीमा परी घाइते भएकाको सङ्ख्या ११९ पुगेको छ । दक्षिणपश्चिमी स्विट्जरल्यान्डको क्रान्स–मोन्टाना स्की रिसोर्टमा भएको आगलागीमा परी घाइते भएका बाँकी छ जनाको पहिचान पुष्टि