
काठमाडौँ, पुस १० । त्रिभुवन विश्वविद्यालयका ८९ हजारभन्दा बढी छात्रछात्रा दीक्षित भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित ५१औँ दीक्षान्त समारोहमा विश्वविद्यालयका विभिन्न तह उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षा प्रदान गरिएको हो। यस

अङकरा,पुस ९ । टर्कीको राजधानी अङ्कारा नजिकै भएको विमान दुर्घटनामा लिबियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अलि अहमद अल–हद्दादसहित पाँच जना उच्च सैनिक अधिकारीको निधन भएको छ। त्रिपोलीतर्फ उडेको फाल्कन–५०

अमेरिका,पुस ४ । अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिनु भएको छ ।

सिड्नी,पुस ४ । हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषहरूको अस्ट्रेलियाको बोन्डी समुद्र तटमा सामूहिक गोलीबारी गर्ने अपराधीहरूसँग वैचारिक सम्बन्ध रहेको प्रहरीले शुक्रबार

सिड्नी,मंसिर २९ । सिड्नीको बोन्डी बिचमा हिजो भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मृत्यु हुनेका एक जना १० बर्षीया बालिका पनि छन । यहूदी समुदायका धेरै सदस्यहरू

इजरायल,मंसिर २७ । इजरायलले सन् २०२६ फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बालबालिकालाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। शिक्षा मन्त्रालयले शुक्रबार आफ्नो वेबसाइटमार्फत सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक

टोकियो, मंसिर २२। जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा सोमबार राति गएको शक्तिशाली भूकम्पपछि ३ मिटर उचाइसम्मको सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समय राति

भारत,मंसिर २१। भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा लागेको भीषण आगलागीमा २५ जनाको मृत्यु भएको राज्यका मुख्यमन्त्री प्रमोद सावन्तले आइतबार पुष्टि गर्नुभएको छ । तटीय राज्यको उत्तरी क्षेत्र

इन्डोनेसिया,मंसिर १६ – यहाँ जारी त्रिदेशीय अन्तरराष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदैछ । स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे हुनेछ । नेपालभन्दा बलियो मानिएको टोली चाइनिज