विश्व

लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु

बेरुत,कात्तिक २१ । दक्षिणी लेबनानको टायर जिल्लाको अल साहबिया सहरलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै  एक जना घाइते भएको जनाइएको छ  । लेबनानको स्वास्थ्य

शेख हसिना शासनकालमा अपहरण गरिएका दुई सय बङ्गलादेशी अझै बेपत्ता

ढाका,कात्तिक २० । अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेनाले अपहरण गरेका करिब दुई सय बङ्लादेशीहरू अझै बेपत्ता रहेको बताइएको छ । जबरजस्ती बेपत्ता भएका घटनाहरूको अनुसन्धान आयोगका सदस्य नूर खानले

अमेरिकी राष्ट्रपति चुनाव : ह्यारिसको प्रतिज्ञा गाजामा शान्ति, अन्तिम समयमा ट्रम्पको स्वर मधुरो

न्युयोर्क,कात्तिक २० । अमेरिकी राष्ट्रपति चुनावको मिति नजिकिंदै गर्दा डेमोक्र्याटिक उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा चुनावी प्रतिस्पर्धा जारी छ। नोभेम्बर ५ मा हुने चुनावका लागि प्रचारको

ह्यारिस र ट्रम्पबिच कडा प्रतिस्पर्धा

काठमाडौ,कात्तिक २० । विश्व शक्तिराष्ट्र अमेरिकामा राष्ट्रपति चुन्नका लागि हुने निर्वाचन मङ्गलबार सम्पन्न हुँदै छ ।निर्वाचनको प्रमुख दिन नोभेम्बर ५ अर्थात् मङ्गलबार राष्ट्रपति चयन गर्न अमेरिकी नागरिक तम्तयार देखिएका छन्

भारतमा बस दुर्घटना : २२ जनाको मृत्यु

नयाँदिल्ली,कात्तिक १९ । भारतको उत्तरी राज्य उत्तराखण्डमा सोमबार बस गहिरो खोलामा खसी दुर्घटना हुँदा २२ जनाभन्दा बढीको मृत्यु हुनुका साथै अन्य दुई दर्जन घाइते भएका छन् । प्रहरी अधिकारीका अनुसार

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु

इस्टफ्लोरेन्स,कात्तिक १९ । पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तीमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ ।  फ्लोरेसको

वायु प्रदूषणका कारण लाहोरमा लकडाउन

पाकिस्तान,कात्तिक १९ । पाकिस्तानको लाहोर शहर विश्वकै सबैभन्दा प्रदूषित हावा भएको सहर बनेको छ। आइतबार लाहोर शहरको वायु गुणस्तर सूचक (एक्यूआई) एक हजारभन्दा माथि पुगेपछि सुरक्षालाई मध्यनजर गर्दै त्यहाँको सरकारी

बङ्गलादेशमा डेंगुका कारण एकै दिन १० जनाको मृत्यु

ढाका,कात्तिक १९ । बङ्गलादेशमा डेंगुका कारण एकै दिन यो वर्षको सबैभन्दा बढि १० जनाको मृत्यु भएपछि सङ्क्रमितको सङ्ख्या ३१० पुगेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । यसैगरी पछिल्लो २४

मध्य इजरायलमा आक्रमणबाट १९ जना घाइते

जेरुसलेम, कात्तिक १८ । इजरायली सेनाले लेबनानबाट मध्य इजरायलतर्फ तीन प्रक्षेपण गरिएको बताएको छ । इजरायलको शारोन क्षेत्रमा भएको क्षेप्यास्त्र आक्रमणमा १९ जना घाइते भएको प्रहरीले शनिबार बिहान जानकारी दिएको