विश्व

म्यान्मामा थप छ महिना सङ्कटकाल

म्यान्मा,माघ १८ । म्यान्माको जुन्ता प्रशासनले सत्ता सम्हालेको चार वर्षपछि शुक्रबार सङ्कटकालीन अवस्थालाई थप छ महिनाका लागि लम्ब्याएको छ । सन् २०२१ को फेब्रुअरी १ मा भएको रक्तपातपूर्ण र बहुपक्षीय

रुसी ड्रोन आक्रमणबाट चार युक्रेनीको मृत्यु

किएभ,माघ १७ । युक्रेनको पूर्वी शहर सुमीमा सोभियत कालीन आवासीय ब्लकमा युक्रेनका विभिन्न शहरलाई लक्षित गरी गरिएको रुसी ड्रोनले लाग्दा कम्तीमा चार जनाको मृत्यु भएको युक्रेनी गृह मन्त्रालयले जनाएको छ

वासिङ्टनमा सेनाको हेलिकप्टर र यात्रुवाहक विमान ठोक्किएर दुर्घटना, कम्तीमा १८ जनाको शव फेला 

वासिङ्टन,माघ १७ । अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमान अमेरिकी सेनाको ‘ब्ल्याक हक’  हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको छ । विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित

भारतमा महाकुम्भ मेलामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

काठमाडौं,माघ १७ । भारतको उत्तर प्रदेशमा हिन्दूहरूको महाकुम्भ मेलामा बुधबार बिहान भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै अन्य ६० जना घाइते भएको प्रहरीले जनाएको छ । गङ्गा, यमुना

भारतको कुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु

भारत,माघ १६ । भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा मंगलबार राति भागदौड मच्चिएको छ। गंगामा पवित्र स्नान गर्न हजारौँ मानिस जम्मा भएका बेला भागदौड मच्चिँदा धेरै जनाको मृत्यु

ट्रम्पको आपराधिक मामिलामा काम गर्ने अभियोजकहरू बर्खास्त

वासिङ्टन,माघ १५ । अमेरिकी न्याय विभाग (डिओजे) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आपराधिक अनुसन्धानमा काम गर्ने केही अभियोजकहरूलाई बर्खास्त गरेको सिएनएनले यस मामिलासँग परिचित स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ

एमबाप्पेको ह्याट्रिकमा रियल विजयी

काठमाडौ,माघ १३ । प्रभावशाली स्ट्राइकर केलियन एमबाप्पेले ह्याट्रिक गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले रियल भालाडोलिडलाई उसैको मैदानमा

अस्पतालमा सुडानी विद्रोही समूहको आक्रमण, ६८ बिरामीको मृत्यु, ११ जना घाइते

खार्तुम,माघ १३ । सुडानको एल फाशरमा विद्रोही अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) द्वारा अस्पतालमा गरेको आक्रमणमा कम्तीमा ६८ बिरामीको मृत्यु भएको र अन्य १९ जना घाइते भएको छ। सुडानी

यु–१९ महिला विश्वकप क्रिकेट : नेपालद्वारा मलेसिया पराजित

काठमाडौ,माघ ११ । आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ ।  कप्तान पूजा महतोको उत्कृष्ट खेल प्रदर्शनमा नेपालले मलेसियालाई सात विकेटले हराएको