विश्व

युक्रेन र गाजा युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न चीनको आग्रह

बेइजिङ, भदौ २८ । चीनले युक्रेन र गाजा युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । चीनका रक्षामन्त्री डोङ जुनले शुक्रबार बेइजिङमा आयोजित सैन्य अधिकारीहरूको विश्वव्यापी भेलालाई

दक्षिण एसियालाई रेलमार्गले जोड्न एडिबीले सघाउने

काठमाडौं,भदौ २८ । दक्षिण एसियाली देशहरूलाई रेलमार्गबाट जोड्न सघाउने योजना प्राथमिकतामा रहेको एसियाली विकास बैंक (एडिबी)का एक उच्च अधिकारीले बताएका छन् । विहिवारबाट शुरु भएको नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै बैकको

पेरूका पूर्व राष्ट्रपति फुजिमोरीको निधन

लिमा,भदौ २७ । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको बुधबार राजधानी लिमामा ८६ वर्षको उमेरमा निधन भएको छ । “क्यान्सरसँग लामो लडाइँ पछि बुबा अल्बर्टो फुजिमोरी प्रभुलाई भेट्न भर्खरै प्रस्थान गर्नुभएको छ,”

गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु

सिन्ह्वा,भदौ २७ । इजरायलले मध्य गाजामा विस्थापित प्यालेस्टिनीले आश्रय लिएको एक विद्यालयमा गरेको हमलामा राष्ट्रसङ्घका कर्मचारीसहित १८ जनाको मृत्यु भएको इजरायली सेनाले बुधबार जनाएको छ । गाजा युद्धको क्रममा नुसिरातको

चीन र भारतको टकरावमा ठप्प बन्यो केन्याको मुख्य विमानस्थल, कर्मचारी नै उत्रिए हड्तालमा

काठमाडौँ,भदौ २६ । केन्याको जोमो केन्याटा अन्तरराष्ट्रिय विमानस्थलमा मंगलबार रातीदेखि सयौँ यात्री अलपत्र परेका छन् । हाम्रा दुई छिमेकी मुलुकबीचको भूराजनीतिक टकरावको असर त्यहाँ परेको ठानिएको छ । उक्त विमानस्थलका

गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ४१ हजार नाघ्यो

गाजापटी,भदौ २६ । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या बढेर ४१ हजार २० पुगेको छ । गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टामा इजरायली सेनाले ४० जनाको ज्यान लिएको

एप्पलको आइफोन १६ सँग भिड्न हुवावेले सार्वजनिक गर्यो विश्वकै पहिलो ट्राइ–फोल्ड स्मार्टफोन

काठमाडौं,भदौ २६। आइफोन निर्माता अमेरिकी कम्पनी एप्पल इंकले आइफोन १६ का दुई सिरिज सार्वजनिक गरको केही घण्टामै चिनियाँ स्मार्टफोन निर्माता हुवावेले विश्वकै पहिलो ट्राइ–फोल्ड  हुवावे स्मार्टफोन  ‘मेट एक्सटी’ सार्वजनिक गरेको

एप्पलले ल्यायो एआईमा आधारित आइफोन १६ सिरिज

काठमाडौं,भदौ २६ । आइफोन निर्माता कम्पनी एप्पल इंकको आर्टिफिसियल इन्टेलिजेन्समा आधारित आइफोन १६ का सिरिज (सेप्टेम्बर ९) सोमबार सार्वजनिक गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित कम्पनीको मुख्यालयमा आयोजित एक कार्यक्रममा आइफोन

जातीय झडपपछि भारतको मणिपुरमा कर्फ्यू

नयाँदिल्ली, भदौ २५। भारतको उत्तरपूर्वी राज्य मणिपुरमा जारी जातीय झडपको पछिल्लो चरणमा भएको हत्याको निन्दा गर्दै निरन्तर प्रदर्शन गरेपछि मङ्लबार कर्फ्यू जारी गरिएको अधिकारीहरुले बताएका छन् । मणिपुरमा हिन्दू मेइतेई