विश्व

नेपाली समुदाय बन्यो अष्ट्रेलियाको दशौं ठूलो आप्रवासी समुदाय

काठमाडौं,भदौ १२। अष्ट्रेलियामा बसोवास गर्ने आप्रवासी समुदायहरूमा नेपाली समुदाय  १० औं ठूलो आप्रवासीहरूको समुदाय बनेको छ ।अष्ट्रेलियाको गृहमन्त्रालय ( अस्ट्रेलियन डिपार्टमेन्ट अफ होम अफेयर्स) ले  सार्वजनिक गरेको २०२२ सम्मको तथ्यांक अनुसार १ लाख ५१ हजार १४० जना नेपाली बसोवास गर्छन्

विदेशी विद्यार्थी भर्ना सीमित गर्दै अस्ट्रेलिया

सिड्नी (अस्ट्रेलिया),भदौ १२ । अस्ट्रेलियाले विदेशी विद्यार्थी भर्ना सीमित गर्ने घोषणा गरेको छ । विश्वको ठूलो अन्तरराष्ट्रिय विद्यार्थी बजारमध्येको एक अस्ट्रेलियाले सन् २०२५ का लागि नयाँ भर्ना गरिने विदेशी विद्यार्थीको संख्या

जापानमा चक्रवातका कारण उडान र रेल सेवा अवरुद्ध

टोकियो,भदौ ११ । दक्षिण जापानतर्फ मङ्गलबार भारी वर्षासँगै आएको एउटा शक्तिशाली चक्रवात दक्षिणी जापानतर्फ अघि बढेसँगै देशको उडान र रेल सेवाहरु अवरुद्ध भएका छन् । ‘टाइफुन सानसान’ प्रति घण्टा २१६

युक्रेनी ऊर्जा केन्द्रमा भएको रूसी हमलाको राष्ट्रपति बाइडेनद्वारा निन्दा

वासिङ्टन,भदौ ११ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसले सोमबार युक्रेनी ऊर्जा केन्द्रमा गरेको हमलाको निन्दा गर्दै कियभलाई आफ्नो निरन्तर समर्थन रहने वाचा गरेका छन् ।रूसले सोमबार युक्रेनमा सयौं ड्रोन तथा

टेलिग्रामका प्रमुख कार्यकारी पावेल डुरोभ फ्रान्सको विमानस्थलबाट पक्राउ

पेरिस (फ्रान्स),भदौ १० । टेलिग्रामका प्रमुख कार्यकारी पावेल डुरोभलाई फ्रान्सेली प्रहरीले पेरिसको उत्तरमा रहेको एक विमानस्थलबाट पक्राउ गरेको छ । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार डुरोभ आफ्नो निजी विमानबाट बोर्गेट विमानस्थलमा अवतरण

स्थानीय निर्वाचन स्थगन गरेको भन्दै श्रीलंकाको सर्वाेच्च अदालतद्वारा राष्ट्रपति विक्रमासिंघेलाई गैरकानूनी आचरणमा दोषी ठहर

कोलम्बो (श्रीलंका),भदौ ७। स्थानीय निकायको निर्वाचन स्थगन गरेको भन्दै श्रीलङ्काको सर्वोच्च अदालतले बिहीवार राष्ट्रपति रनिल विक्रमासिंघेलाई गैरकानूनी आचरणमा दोषी ठहर गरेको छ ।  अर्थमन्त्रीसमेत रहेका विक्रमासिंघेले निर्वाचन स्थगन गरेर ‘स्वेच्छाचारी

गाजा सम्झौताका लागि बाइडेनद्वारा नेतान्याहुलाई दबाब

वासिङ्टन,भदौ ६ । मध्यस्तकर्ताहरूको आग्रहमा आयोजित गाजा युद्धविराम वार्ता अवरूद्ध भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हमाससँग गाजा युद्धविराम सम्झौताका लागि दबाब दिएका छन् । वार्ताका लागि

सिंगापुरमा सौर्य ऊर्जा निर्यात गर्न अस्ट्रेलियाद्वारा १३.५ अर्ब अमेरिकी डलरको परियोजना स्वीकृत

सिड्नी (अस्ट्रेलिया),भदौ ६। अस्ट्रेलियाले २० अर्ब अस्ट्रेलियन डलर (१३.५ अर्ब अमेरिकी डलर)को सौर्य परियोजनाका लागि अनुमति दिएको छ । उक्त परियोजनाले देशको उत्तरमा रहेको विशाल सौर्य फार्मबाट ४ हजार ३००

भारतीय प्रधानमन्त्री मोदी पोल्यान्डमा

वार्सा,भदौ ६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ऐतिहासिक भ्रमणका क्रममा बुधबार पोल्यान्ड पुगेका छन्  । रुस–युक्रेन युद्धको ‘शान्तिपूर्ण समाधान’ का लागि अभियान सुरु गर्न यसै साताको अन्त्यमा युक्रेनको भ्रमण गर्नुअघि