
नुवाकोट,जेठ २१– सामाजिक विकृति र समस्याहरूको विरुद्धमा जनचेतना फैलाउने उद्देश्यले आज पञ्चकन्या बाल क्लब र पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीहरूको सक्रियतामा एक चेतनामूलक र्याली आयोजना गरिएको छ। र्याली पञ्चकन्या गाउँपालिका क्षेत्रको

नुवाकोट,जेठ २१ । फोकल शिक्षक र बालक्लब पदाधिकारीहरुका लागि एक दिने अनुशिक्षण कार्यक्रम गरिएको छ । नुवाकोटको म्यागङ गाउँपालिकाको आयोजनामा पालिका भरका बालक्लब फोकल शिक्षक तथा बाल क्लबका पदाधिकारीहरुको क्षमता

विदुर, जेठ १६ – विदुर नगरपालिका–१० मा अवस्थित सुन्दरी क्यौरिनी माध्यमिक विद्यालयमा कक्षा ८ उर्तिण गरी कक्षा ९ मा भर्ना भएका विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन स्वरूप ‘गेट टुगेदर’ कार्यक्रमको आयोजना

काठमाडौं,जेठ १५ । कक्षा ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराइने दिवा खाजा कार्यक्रम वृद्धि गरी दस अर्ब १९ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को

काठमाडौं, जेठ १५— सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। बिहीबार संघीय संसदमा आगामी

नुवाकोट, जेठ १४ — तादी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालन गरिएको एकीकृत पाठ्यक्रमसम्बन्धी दुईदिने कस्टमाइज तालिम कार्यक्रम बुधबार समापन गरिएको छ। समापन कार्यक्रम तादी गाउँपालिका अध्यक्ष सन्तमान

नुवाकोट,जेठ १३ । पञ्चकन्या–२ ब्रह्मक्षेत्रस्थित श्री ब्रह्मेश्वर वेद विद्याश्रम (गुरुकुल) मा पितृ स्मृतिमा विशेष कार्यक्रम सम्पन्न भएको छ। पञ्चकन्या–२ कविलास निवासी स्व. बालकृष्ण खनाल तथा माता लिलादेवी खनाल लगायत सम्पूर्ण

काठमाडौं,जेठ १३ । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षा ऐन कार्यान्वयनका लागि कुल बार्षिक बजेटकाे न्युनतम २० प्रतिशत बजेट विनियोजन गर्न माग गर्दै साेमबार अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएकाे छ

नुवाकोट, जेठ १२ । शिवपुरी गाउँपालिका–२ मा रहेका सम्पूर्ण विद्यालयका करिब ३०० जना विद्यार्थीहरूलाई शैक्षिक झोला वितरण गरिएको छ। साथै, स्थानीय प्रहरी चौकीलाई पनि प्रिन्टर प्रदान गरिएको छ। सहयोगी मनका