
नुवाकोट,पुस ९ । जिल्लाको बेलकोटगढी ७ महादेवफाँटमा रहेको महादेव माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको छ । मंगलबार एक कार्यक्रम बीच विद्यालयमा अध्ययनरत ५ सय ७६ जना विद्यार्थीलाई न्यायो

काठमाडौँ, पुस ८ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादन क्षेत्रमा काम गर्न जानका लागि

नुवाकोट,पुस ५ । शिक्षा विकास तथा समन्वय इकाइको आयोजनामा माध्यमिक विद्यालयस्तरीय शैक्षिक प्रदर्शनीमा क्षेत्रपाल माध्यमिक विद्यालय प्रथम भएको छ । शुक्रबार त्रिशूलीमा भएको प्रदर्शनीमा क्षेत्रपालले ८४.६६ प्रतिशत प्राप्त गर्दै प्रथम

काठमाडौ,पुस ३ । विद्यार्थीबाट शुल्क उठाउने कि नउठाउने भन्ने अन्योलको कारण विद्यालय तहका विभिन्न कक्षाका रजिस्ट्रेसन र परीक्षा फाराम रोकिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बेलैमा निर्णय नगर्दा

काठमाडौ,मंसिर २९ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)को ३०औँ दीक्षान्त समारोह (पहिलो चरण)मा एक हजार दुई सय ६५ विद्यार्थी दीक्षित भएका छन् । शनिबार भएको दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा

काठमाडौ,मंसिर २७ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५०औँ दीक्षान्त समारोह पुस १३ गते आयोजना हुने भएको छ। बिहीवार बसेको त्रिभुवन विश्वविद्यालयको साधारणसभा(सिनेट) बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस १३ गते

नुवाकोट,मंसिर २६ । जिल्लाको शिवपुरी गाउँपालिका ७ सुनखानीमा रहेको ग्रामीणदेवी माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । स्थानीय बिहारी पाण्डेको अगुवाइमा विद्यालयका छात्रछात्रालाई वर्षभरि आवश्यक पर्ने कापीकलम तथा अन्य

काठमाडौ,मंसिर २२ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको तलब मासिक रूपमा उपलब्ध गराउन सबै स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार सबै स्थानीय तहलाई पत्राचार

नेपालगन्ज, मङ्सिर २१ । बाँकेको खजुरास्थित ज्ञानोदय माध्यमिक विद्यालयले सेवानिवृत्त भएकी विद्यालयका एक शिक्षिकालाई एक लाख रुपियाँको सुनको तक्मा दिएर बिदाइ गरिएको छ । सो विद्यालयका शिक्षिका पदमा शर्मालाई सुनको तक्मासहित