
नुवाकोट,मंसिर २९ । जिल्लाको बेलकोटगढी नगरपालिका–५ टोड्केमा रहेको श्री गणेश आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। बेलकोटगढी–५ कोल्पुटार निवासी यज्ञप्रसाद रिमालको १०४औँ जन्मजयन्तीको अवसर पारेर उहाँका नाती, अमेरिका

नुवाकोट, मंसिर २८ । शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटको आयोजनामा नुवाकोट जिल्लास्तरीय माध्यमिक विद्यालयहरूको विज्ञान प्रदर्शनी त्रिशूलीमा सम्पन्न भएको छ। त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको परिसरमा शुक्रबार आयोजित एक दिने

काठमाडौं,मंसिर २७ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशका विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप अन्त्य गरी गैरराजनीतिक र योग्य व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाल उच्चशिक्षा प्रतिष्ठान

दोलखा,मंसिर २७ । कालिन्चोक गाउँपालिका–८ स्थित कालिनाग माध्यमिक विद्यालय (नमुना)ले विद्यार्थीका लागि विद्यालय बस सेवा सञ्चालनमा ल्याएको छ। टाढा–टाढाबाट पैदल हिँड्नुपर्ने बाध्यता हटाउन बस सेवा सुरु गरिएपछि विद्यार्थीको आवतजावत सहज

नुवाकोट, मंसिर २६ । नुवाकोटको लिखु गाउँपालिकामा अवस्थित नवप्रकाश आधारभूत विद्यालय ‘उत्कृष्ट विद्यालय’ घोषित भएको छ । गाउँपालिकाद्वारा आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा पालिकाभरिका विद्यालयमध्ये उत्कृष्ट विद्यालयका रूपमा

नुवाकोट,मंसिर २६ । जिल्लाको पञ्चकन्या–५ भद्रुटारस्थित कुण्डला माध्यमिक विद्यालयमा योगाभ्यासलाई प्राथमिकता दिन थालिएको छ। पाठ्यपुस्तकको योगाभ्यासलाई प्रमुख प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइएको विद्यालयले जनाएको छ। विद्यार्थी तथा शिक्षकलाई शारीरिक, मानसिक र

नुवाकोट, मंसिर २५ । तादी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा दुईदिने सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम आजदेखि सुरु भएको छ। उद्घाटन समारोह तादी गाउँपालिकाकी उपाध्यक्ष सन्जु प्याकुरेलको

काठमाडौं,मंसिर २५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शिक्षित नेपाल बनाउन र पठन संस्कृतिको विकास गर्न किताब जात्राको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । किताव जात्राको सातौँ संकरणको बिहिबार

सिन्धुपाल्चोक,मंसिर २५ । मेलम्ची नगरपालिका–९, ज्यामिरेस्थित क्यौलेठाना आधारभूत विद्यालयका छात्रछात्रा अब किताबसँगै जीवनोपयोगी सीप पनि सिक्दै आम्दानी लिन थालेका छन्। कक्षा १ देखि ८ सम्मका १०८ विद्यार्थी रहेको विद्यालयले ‘बुक