शिक्षा

कक्षा–१२ पुनर्योगका लागि ३० हजारभन्दा बढी आवेदन, गत वर्षभन्दा कम

काठमाडौं, असार १५ — माध्यमिक शिक्षा परीक्षा (कक्षा–१२) को नतिजामा चित्त नबुझेपछि पुनर्योगका लागि ३० हजारभन्दा बढी विद्यार्थीले आवेदन दिएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार असार १२ गते साँझ ५

गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी, अभिभावक, प्रशासन र समुदायबीचको सहकार्य अपरिहार्य छन्- मोहन बिष्ट

मोहन विष्ट डडेल्धुराको नवगी क्षेत्रका एक बहुआयामिक व्यक्तित्व हुनुहुन्छ। उहाँले एल.एल.वि., नेपाली राजनीतिशास्त्रमा स्नातकोत्तर (एम.ए.), सार्वजनिक प्रशासनमा स्नातकोत्तर (एम.पि.ए.) तथा दर्शनाचार्य (एम.फिल) हासिल गर्नुभएको छ भने हाल समाजशास्त्र विषयमा स्नातकोत्तर

११ जिल्लाका ८२ स्थानमा फैलियो बर्ड फ्लू, पाँच लाखभन्दा बढी पन्छी नष्ट

काठमाडौँ, असार ९ — चरा तथा पन्छीमा लाग्ने अतिसङ्क्रामक भाइरल रोग ‘बर्ड फ्लू’ नेपालका ११ जिल्लाका ८२ स्थानमा फैलिएको छ। पशु सेवा विभागका अनुसार गत चैत ४ गते मोरङबाट सुरु

कक्षा १२ मा एनजी आउने विद्यार्थीका लागि साउन २ र ३ गते मौका परीक्षा

काठमाडौँ, असार ५ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा नन ग्रेडेड (एनजी) प्राप्त गरेका विद्यार्थीका लागि पूरक (मौका) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार मौका परीक्षा

जनज्ञान निकेतनको गौरव : कक्षा १२ मा शतप्रतिशत नतिजा, विद्यार्थीमा उत्साह

नुवाकोट, असार ५ — ग्रामीण क्षेत्रको सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन सक्छ भन्ने उदाहरण नुवाकोटको शिवपुरी गाउँपालिका–५ थानापतीस्थित श्री जनज्ञान निकेतन माध्यमिक विद्यालयले प्रस्तुत गरेको छ। विद्यालयले यस वर्षको

कक्षा १२ को नतिजा सार्वजनिक, ४ लाख १८ हजारभन्दा बढी परीक्षार्थी सहभागी

काठमाडौं,असार ५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। परीक्षा सञ्चालन भएको ३५ दिनमै नतिजा प्रकाशित गरिएको बोर्डले जनाएको छ। गत वैशाख १४ देखि २७ गतेसम्म

शिक्षा–खेलकुदमा २ खर्ब १८ अर्ब बजेट, गुणस्तर सुधारमा सरकारको जोड

काठमाडौँ, असार ४ — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा र खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ। प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ माथिको छलफलमा जवाफ दिँदै उहाँले आगामी आर्थिक

नुवाकोटमा अन्तरविद्यालय हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न

नुवाकोट,असार १ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको आयोजनामा आइतबार जिल्ला स्तरीय अन्तरविद्यालय हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न

नुवाकोटको बेलकोटगढीमा विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षलाई कानुनी शिक्षा

नुवाकोट, जेठ ३०— बेलकोटगढी नगरपालिकाको न्यायिक समितिको आयोजनामा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूका लागि दुईदिने कानुनी शिक्षा कार्यक्रम सम्पन्न भएको छ। जेठ २८ र २९ गते सञ्चालन