
काठमाडौँ,भदौ २० । किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ले पुनः एक पटक ऐतिहासिक सफलता हात पार्न सफल भएका छन् । जापानको नागोया सहरको करिया हलमा आज साँझ

काठमाडौं,भदौ १९ । बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनसँगै थप स्वास्थ्य समस्या आउन नदिन चिकित्सकसहितको स्वास्थ्य टोली परिचालन गरिएको छ। स्वास्थ्य मन्त्रालयबाट खटिएको टोलीले प्रभावित क्षेत्रमा पुगेर पीडितको उपचार, शव व्यवस्थापन

नुवाकोट, भदौ १८ । भोटेकोशी बाढीले नुवाकोटमा घर, परिवार र शैक्षिक संरचनामा ठूलो क्षति पुर्याएपछि निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) नुवाकोटले प्रभावित विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालयका लागि

काठमाडौँ,भदौ १८ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा ऐन तर्जुमा तथा शिक्षक महासङ्घले उठाउँदै आएका विभिन्न सवालका विषयमा नेपाल शिक्षक महासङ्घका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गर्नुभएको छ। सिंहदरबारस्थित

नुवाकोट,भदौ १५ । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण भएको ठूलो जनधनको क्षतिपछि विदुर नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द हुने भएका छन्। विदुर नगरपालिकाले सोमबार

सिन्धुपाल्चोक, भदौ १५ — रसुवाको भोटेकोसी खोलामा आएको बाढीबाट सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका ७३ परिवारका सदस्य बेपत्ता भएपछि गाउँपालिकाले प्रभावित परिवारलाई तत्काल राहत तथा दीर्घकालीन सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाएको

काठमाडौं,भदौ १२ — शिक्षा तथा खेलकुद मन्त्रालयले प्राकृतिक विपद्का कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै सबै तहका परीक्षा तत्कालका लागि स्थगित गर्न विश्वविद्यालय तथा मातहतका निकायलाई निर्देशन दिएको छ। शिक्षा

रसुवा,भदौ ११ । रसुवास्थित नेपाल–चीन सीमा क्षेत्रबाट बहने भोटेकोशी नदीमा आएको बाढीबाट बढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ। नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी बल र

एजेन्सी,भदौ ११ । चीन–नेपाल सीमावर्ती तिब्बत क्षेत्रमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता रहेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार