समाचार

देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,चैत २ — हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल

तनहुँमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

तनहुँ,चैत २ — भिमाद नगरपालिका–९ मा भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार बुचाखानीबाट निर्माण सामग्री लिएर ठकुरीथर जाँदै

विराटनगर, चितवन र काठमाडौँका पोल्ट्री फार्ममा बर्डफ्लु देखियो

काठमाडौँ, चैत २ — नेपालका केही पोल्ट्री फार्ममा लो फ्याथोजेनिक एभियन इन्फ्लुएन्जा अर्थात् बर्डफ्लुको सङ्क्रमण देखिएको छ। पशुसेवा विभागले आइतबार सूचना जारी गर्दै विराटनगर, चितवन र काठमाडौँका पोल्ट्री फार्मका कुखुरामा

सडेगलेको अवस्थामा युवकको शव फेला

सल्यान,चैत २ — दार्मा गाउँपालिका–६ भुर्तिबाङका २६ वर्षीय बालकृष्ण चन्द एक सातापछि मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घरबाटै बेपत्ता भएका चन्द कुमाख गाउँपालिका–५ ठूलाखोलास्थित खोल्सामा

त्रिविमा संस्कृत विषयमा विद्यावारिधि अध्ययन सुरु हुने

काठमाडौँ,चैत २ — त्रिभुवन विश्वविद्यालयमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन सुरु हुने भएको छ। मानविकी तथा सामाजिक शास्त्र सङ्कायको विद्यापरिषद् बैठकले मानविकी सङ्कायअन्तर्गत संस्कृत विषयमा विद्यावारिधि प्रदान गर्ने

औषधीबारे जानकारी दिन ‘एपोन केयर्स’ डिजिटल प्लेटफर्म सञ्चालन

काठमाडौँ,चैत २— औषधीसम्बन्धी प्रश्न तथा जिज्ञासा समाधान गर्न ‘एपोन केयर्स’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याइएको छ। नेपाल औषधी उत्पादक सङ्घले सञ्चालनमा ल्याएको उक्त प्लेटफर्ममार्फत सर्वसाधारण तथा बिरामीले औषधीको सही प्रयोग,

समानुपातिक सांसदको सूची आयोगमा, रुजु प्रक्रिया सुरु

काठमाडौँ, चैत २ — प्रतिनिधि सभा निर्वाचनपछि राजनीतिक दलहरूले समानुपातिकतर्फ निर्वाचित हुने सदस्यहरूको सूची निर्वाचन आयोगमा बुझाएका छन्। आयोगले प्राप्त सूचीको रुजु प्रक्रिया सुरु गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ४८

भदौ २३–२४ घटनाको प्रतिवेदन अध्ययन गर्ने सरकारको निर्णय

काठमाडौँ, चैत २ — सरकारले २०८२ भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्ने गरी ग्रहण गर्ने निर्णय गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यास सिलिन्डर दुई हजार १२६ रुपैयाँ

काठमाडौँ, चैत २ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुका साथै आपूर्ति व्यवस्थापनमा परेको दबाबका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ। निगमका