
एजेन्सी,असोज १ — भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका नेता तथा सुरक्षाकर्मीसहित २७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा दोषी ठहर भएका १० जना माओवादी विद्रोहीलाई मृत्युदण्डको

कंचनपुर,असोज १ — द्वापर युगका भगवान् श्रीकृष्णसँग सम्बन्धित राक्षसी पूतनाको प्रतीकका रूपमा तयार पारिएको प्रतिमा जलाएर यहाँका स्थानीयले बिहीबार ‘बुढी पोल्ने’ पर्व मनाएका छन्। सुदूर पहाडी जिल्लाबाट बसाइँ सरी आएका

काठमाडौँ,असोज १ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सातवटै प्रदेश सरकारसँग सम्बन्धित ५ हजार ३०५ वटा भ्रष्टाचार तथा अनियमिततासम्बन्धी उजुरी दर्ता भएका छन्। तीमध्ये सबैभन्दा बढी मधेश

बझाङ,असोज १ । बझाङमा जिउँदो कुकुरलाई पुलबाट सेती नदीमा फालेको आरोपमा प्रहरीले ४२ वर्षीया बिमला देवी रोकायालाई पक्राउ गरेको छ। जयपृथ्वी नगरपालिका–३ पडेसकी रोकायाले जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई

काठमाडौं,असोज १ । शिक्षा तथा खेलकुदमन्त्री सस्मिता पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई प्रभावकारी र नतिजामुखी बनाउन नवनियुक्त पदाधिकारीलाई निर्देशन दिनुभएको छ। सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा शिक्षक सेवा आयोगका अध्यक्ष

काठमाडौं,असोज १ । नेपाल विद्युत् प्राधिकरणले भोटेकोशी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारका लागि तत्कालीन राहत प्याकेज घोषणा गरेको छ। बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको र प्राधिकरणअन्तर्गत

नुवाकोट,असोज १ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले गाउँपालिकाको कार्यसम्पादनलाई थप प्रभावकारी र उत्कृष्ट बनाउने उद्देश्यले सुरु गरेको मासिक उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रमअन्तर्गत भदौ महिनाका उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ। गाउँपालिका अध्यक्ष

काठमाडौँ, असोज १ गते । रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा संसदीय विशेष समिति गठन गर्नेबारे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेता, उपनेता तथा प्रमुख सचेतकबीच

पाल्पा,असोज १ I पाल्पाको रिब्दीकोट गाउँपालिकालाई अहिले अकबरे खुर्सानी खेतीको पालिका भनेर चिनिन थालेको छ । यहाँका किसानले अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी लिन थालेका छन् । यहाँका किसानको आम्दानीको